
प्रधानमन्त्री ओलीले डाके आकस्मिक मन्त्रीपरिषद्को बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रीपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको छ । साँझ ७ बजे बस्नेगरी सूचना मन्त्रीहरुलाई पठाइएको छ । बिहीबार