समाचार Archives - Page 801 of 3422 - Himal Post Himal Post
  • १५ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 27 2025
Logo

ओलीले आज बालुवाटार नछाड्ने, साइत जुरेन

काठमाडौं- सत्ताच्युत भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रधानमन्त्री निवास बालुवाटार नछाड्ने भएका छन् । उनको निजि सचिवालयका अनुसार आज साइत नमिलेकाले भोलि मात्रै बालकोट फर्किने भएका हुन् । प्रधानमन्त्री

सरकारमा जाने मन्त्री छान्ने जिम्मा प्रचण्डलाई

काठमाडौं- नेकपा माओवादी केन्द्रले नयाँ सरकारमा जाने मन्त्रीहरू छान्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । पार्टीले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउने

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै, एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो २ बजे प्रधानमन्त्री निवास सिंहदरबारबाट देशबासीका नाममा सम्बोधन गर्न लागेका हुन्। प्रधानमन्त्री ओली

सत्ताच्युत भएलगत्तै ओलीमाथि अर्को संकट: उठ्यो भ्रष्टाचार छानबिनको आवाज

काठमाडौं- सत्ताच्युत भएलगत्तै केपी शर्मा ओलीमाथि एकपछि अर्को संकट थपिन थालेको छ । अनेक काण्डले निकै विवादित बनेको ओली कार्यकालमा भएका भ्रष्टाचारका बिषय समेत उठ्न थालेका छन् । बृहत् नागरिक

यस्तो बन्नेछ देउवा नेतृत्वको नयाँ मन्त्रिमण्डल

काठमाडौं- विपक्षी गठबन्धनले सर्वोच्च अदालतले गरेको प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलालाई कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सानो आकारको मन्त्रीमण्डल बनाउने निर्णय गरेको छ । अदालतको आदेशपछि कोटेश्वरमा बसेको बैठकले पसंसद पुनःस्थापनाका

ओलीले दिउसै बालुवाटार छाड्ने, देउवा साँझ मात्रै प्रवेश गर्ने

काठमाडौं- काँग्रेस सभापति शेरबहादुर देउवाले नयाँ प्रधानमन्त्रीको रुपमा मंगलबार साँझ ५ बजे सपथ लिने भएका छन् । उनले मंगलबार साँझ शीतल निवासमा शपथ ग्रहण गर्ने तय भएको बताइएको छ ।

ओलीले भने: सर्वोच्च अदालतको विरोधमा एमालेले सशक्त आन्दोलन गर्नुपर्छ

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतको फैसलाविरुद्ध पार्टीले देशव्यापी आन्दोलन गर्ने बताएका छन् । उनले सर्वोच्च अदालतको फैसला लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र शक्ति पृथकीकरणको बर्खिलापमा आएकाले पार्टी सशक्त आन्दोलनमा

सरकार नबन्दै देउवामाथि सङ्कट

काठमाडौं- सरकार नबन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संकट आइपरेको छ । देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समुहले साथ छाड्ने भएको छ । नेता

‘हस्ताक्षर फैसलासम्मलाई मात्रै हो, अब पार्टीको निर्णय अनुसार चल्छ’

काठमाडौं- एमालेका वरिष्ठ नेता नेपाल पक्षका नेता रघुजी पन्तले हस्ताक्षर फिर्ता नलिने विषय सर्वोच्च अदालतको फैसलासम्म मात्रै भएको बताएका छन् । नेता नेपालको कोटेश्वस्थित निवासमा बसेको पाँच दलिय विपक्षी गठबन्धनको

सर्वोच्चको फैसलापछि ओलीमाथि अर्को संकट: पार्टी अध्यक्ष छाड्न एमालेबाटै दवाव

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि अर्को संकट आइलाग्ने भएको छ । सर्वोच्च अदालतको फैसला लगत्तै उनीमाथि पार्टी अध्यक्षबाट पनि राजिनामा दिनुपर्ने आवाज उठ्न थालेको छ

राष्ट्रपतिलाई सर्वोच्चले दियो चेतावनी: संविधान नमाने पदमा बस्ने छुट छैन

काठमाडौँ- प्रधानमन्त्री र राष्ट्रपतिले राष्ट्रपतिको कदममा कसैले औंला उठाउन नसक्ने र कारबाही पनि नहुने बताइरहेका बेला सर्वोच्च अदालतले भने अदालतको आदेश पालना नगरेर शासन सत्तामा कायम रहने छुट नभएको चेतावनी

सर्वोच्चले भन्यो: प्रधानमन्त्रीलाई मन लागेको बेला संसद विघटन गर्ने छुट संविधानमा छैन

काठमाडौँ । संवैधानिक इजलासले प्रधानमन्त्रीलाई मन लागेको बेला प्रतिनिधिसभा विघटन गर्ने छुट नेपालको संविधानले नदिएको प्रस्ट पारेको छ । सर्वोच्च अदालतले संसद विघटनको निर्णय खारेज गर्दै यस्तो ब्याख्या गरेको हो