विश्वासको मत पाएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले दिए देउवालाई
काठमाडौं । विश्वासको मत पाएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । मोदीले ट्वीटरमार्फत देउवालाई बधाई दिएका हुन् । उनले प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको












