
तनावमा अमरेशकुमार: आफ्नै नेताहरूले गरे कारबाहीको माग
जनकपुरधाम- क्रियाशील सदस्यको विवादका कारण कांग्रेस उपसभापति विमलेन्द्र निधिसँग रुष्ट हुँदै प्रतिनिधिसभा सदस्य पदबाट नै राजीनामा दिएका सर्लाहीका सांसद अमरेशकुमार सिंहमाथि कारबाही माग गरिएको छ । उनलाई कारबाही गर्न प्रदेश