
एमसीसीबारे भीम रावलले दिए सरकारलाई चेतावनी
काठमाडौ- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अमेरिकी सहयोग सम्झौंता (एमसीसी) जस्ताको तस्तै पारित नगर्न सरकारलाई सचेत गराएका छन् । यसअघि पनि एमसीसीको विरोध गरिरहेका रावलले एमसीसीले राखेका सम्झौंता जस्ताको तस्तै