समाचार Archives - Page 769 of 3422 - Himal Post Himal Post
  • १३ फाल्गुन २०८१, मंगलवार
  •      Tue Feb 25 2025
Logo

सबै विद्यालय बन्द गर्न जिल्ला प्रशासनको निर्देशन

दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ । कोभिडको जोखिम कायमै रहेको र विद्यालय खोल्ने अनुमति नभए पनि निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आएका

निर्देशकबाट माफिया बनेर बर्खास्त भए ओलीका विश्वासपात्र जागेश्वर

काठमाडौं- ओली सरकार रहँदा विवादित नियुक्ति पाएका डाक्टर जागेश्वर गौतम कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकारीबाट हटाइएका छन्। निर्देशक नियुक्त भएदेखिनै विवादित बनेका गौतमलाई सरकारले सोमबार राज्यमन्त्रिस्तरिय निर्णय

ओली-नेपालबीच अधिकार बाँडफाँटबारे सहमति हुँदै

काठमाडौं- नेकपा एमालेभित्रको आन्तरिक विवाद मिलाउने क्रममा अधिकार बाँडफाँटबारे छलफल सुरु भएको छ। नेकपा एमालेको स्थायी कमिटी बैठक चलिरहँदा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले उठाएका विषयलाई सम्बोधन गर्ने गरी अधिकार

सिद्धबाबामा पहिरोमा गाडी पुरियो

काठमाडौं- सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्डको सिद्धबाबामा खसेको पहिरोले बोलेरो जीप पुर्दा एक जनाको ज्यान गएको छ। स्याङ्जाबाट बुटवलतर्फ जाँदै गरेको लु २ च ७३८७ नम्बरको जीपमा माथिबाट खसेको ढुंगाले च्यापेर

एमाले एकताको संकेत, कार्यकर्तामा उत्साह

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टीको एकताकै पक्षमा देखिएका छन् । उनले आफूनिकटको बैठकमा सम्मानजनक एकता आफ्नो चाहना भएको र त्यो बाहेक केहि नसोचेको बताएका छन् । सोमबार

गठबन्धनमा भागबन्डा मिलेन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई भागबन्डामा कुरा नमिल्दा मन्त्री छान्न र मन्त्रिपरिषद्लाई पूर्णता दिनै सकस परेको छ । २९ असारमा प्रधानमन्त्री नियुक्त देउवाले सरकारको नेतृत्व गरेको मंगलबार

वडाध्यक्षले नै नगपालिकाको कार्यालय तोडफोड गरेपछि…

काठमाडौं- नुवाकोटको विदुर नगपालिकाको कार्यालयमा तोडफोड गरिएको छ । नगपालिकाको कार्यालय अरु कसैले नभएर सोही नगरपालिका अन्तर्गतका केही वडाध्यक्षहरुले तोडफोड गरेका हुन् । नगरपालिकामार्फत सञ्चालित ‘सुन्तला जात फलफूल पकेट विकास

अमेरिकामा हेलिकोप्टर दुर्घटना, चारको मृत्यु

लस एन्जेलस्- अमेरिकाको दक्षिणी राज्य क्यालिफोर्नियामा आइतबार अपराह्न भएको एक हेलिकोप्टर दुर्घटनामा परी चार व्यक्तिको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । स्थानीय समय अनुसार आइतबार दिउसो १:१५ बजे क्यालिफोर्निया

मंगलबार ओली-नेपाल भेट्दै: वार्तास्थल गोप्य

काठमाडौं- नेकपा एमालेको विवाद समाधानका लागि लागातर भैरहेको प्रयास सकारात्मक बन्दै गएको नेताहरूले दाबी गरेका छन् । दुवै पक्षका दोस्रो तहका नेताहरूले गरेको अथक प्रयासपछि नयाँ मोडमा एमाले विवाद पुगेको

सर्वोच्चले झुट प्रमाणित गरेपछि टोपबहादुरहरू नैतिक संकटमा

काठमाडौं- टोपबहादुर रायमाझीलगायतका चार पूर्वमाओवादी नेताहरूले झुटको खेती गरेको सर्वोच्च अदालतले ठहर गरेको छ । मन्त्री पदकै लागि माओवादी केन्द्रबाट एमालेमा गएका चार सांसदले अदालतसँग झुट बोलेको ठहर गर्दै उनीहरूको

एमाले नौ विभागका नौ कमाण्डर: संगठनमा विष्णु पौडेल, आर्थिकमा विष्णु रिमाल

काठमाडौं- नेकपा एमालेको स्थायी कमिटि बैठकले पार्टीका नौवटा विभाग गठन गरेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा सोमबार बसेको पार्टी स्थायी समिति बैठकले पार्टीका विभिन्न नौवटा विभाग गठन

सरकारको आलोचना गर्न अर्थमन्त्री शर्माको आग्रह

काठमाडौं- सरकारको आलोचना गरिदिन अर्थमन्त्री जनार्दन शर्माले आग्रह गरेका छन् । अर्थमन्त्री शर्माले प्रेस स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकार साथै, स्वरोजगारमुलक मिडियाको रक्षाका लागि सबै सरोकारवालासँग छलफल गरी योजना ल्याउने