समाचार Archives - Page 755 of 3424 - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

मातृकाको प्रश्न: परमादेशको सरकार भन्नेले सांसदबाट राजिनामा दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद मातृकाप्रसाद यादवले अहिले परमादेशबाट आएको सरकार भन्नेले सांसदबाट राजिनामा दिने हिम्मत गर्नुपर्ने बताएका छन् । उनले परमादेशको सरकार भन्नेहरूलाई पदमा बस्ने अधिकार नभएको भन्दै

मुख्यमन्त्रीमा नियुक्त भए कुलप्रसाद

काठमाडौं । लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । केसीले बहुमतको

कुलप्रसाद केसी बने लुम्बिनीको मुख्यमन्त्री: सपथको तयारी

काठमाडौं- माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी लुम्बिनी प्रदेशका मुख्यमन्त्री बनेका छन् । प्रदेश प्रमुखले दिएको समयभित्र उनको केसीको मात्रै दाबी परेको छ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक

लुम्बिनीमा नयाँ मुख्यमन्त्री बनाउन गठबन्धनले बुझायो ४२ जनाको हस्ताक्षर

बुटवल- लुम्बिनी प्रदेशमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले ४ दलीय गठबन्धनको समर्थनमा प्रदेश प्रमुखसामु मुख्यमन्त्रीको दाबी पेश गरेका छन् । गठबन्धनका ४१ र एक सुर्य चिन्हबाट चुनाव जितेका

आफ्नै छोरी बलात्कार गर्ने बुबा र काका पक्राउ

पर्वत- नाताले आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा पर्वत जिल्ला प्रहरीले पीडितका बुबा र काकालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारीअनुसार आफ्नी छोरीलाई बलात्कार गर्ने ४४ वर्षीया

‘पार्टी हामी चलाउँछौँ तीन नेताहरू जिम्मेवारीबाट हट्नुस्’

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई अब पार्टी सञ्चालनको जिम्मेवारी अन्यलाई दिएर सरकार सञ्चालनमा जुट्न सुझाएका छन्। देउवा निवासमा बुधबार बसेको

ओलीका विश्वासपात्र मोतिलाल दुगडविरुद्ध उजुरी

काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र मानिने व्यवसायी मोतिलाल दुगडको त्यतिबेला निकै रजगज थियो । राज्यशक्तिको दुरुपयोग गरेर विभिन्न लाभ लिएको चर्चा समेत चलेको थियो । राज्यमन्त्री बनाइएका दुगडलाई विभिन्न

एमालेमा विद्रोहको अन्तिम तयारीः केन्द्रीय सदस्यसँग छुट्टाछुट्टै परामर्श

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधान संशोधनसहित सांगठनिक कार्यसम्बन्धी प्रक्रिया अघि बढाएपछि वरिष्ठ नेता माधवकुमार नेपाल समूहले एकताको ढोका बन्द भएको निष्कर्षसहित विद्रोहको तयारी गरेको छ। अध्यक्ष

सांसद पद खुस्केपछि प्रभु साहले उठाए संसदीय व्यवस्था माथि नै प्रश्न

सर्लाही- पूर्वमन्त्री प्रभु साहले देशको संसदीय पद्दतिमाथि नै प्रश्न उठाएका छन् । उनले संसदीय व्यवस्था नै असफल भएकाले देशमा देखिएका विभिन्न राजनीतिक संकट टार्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था जरूरी

देउवा निवासमा नेताहरूको चर्काचर्की, शर्माले भने- यस्ता वाहियात काम नगर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार आफ्नो निवास बुढानिलकण्ठमा बोलाएको बैठकमा पार्टीका नेताहरू आपसमा बाझाबाझ गर्दै समय बिताएका थिए । बैठकमा महाधिवेशनका साथै सरकारका कामकारबाही प्रभावकारी बनाउने

अब एमालेले नियमित कक्षा चालाउने, प्रशिक्षकको सूची तयार हुँदै

काठमाडौँ- नेकपा (एमाले) स्कुल विभागले विज्ञ प्रशिक्षकको विषयगत सूची तयार गरेर नियमित कक्षा सञ्चालन गर्ने भएको छ । जबजकै आधारित भएर एमालेले नियमित कक्षा चलाउने निर्णय गरेको हो । पार्टी

शंकर पोखरेलको याचना: गर्व गर्न लायक काम गर्न सकिन

काठमाडौं- बुधबार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका शंकर पोखरेलले आफूले गर्व गर्न लायक काम गर्न नसकेको बताएका छन् । अविश्वास प्रस्तावको सामना गर्न नसकेर राजिनामा दिएका पोखरेलले यस्तो बताएका हुन्