समाचार Archives - Page 754 of 3424 - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

कांग्रेस, माओवादी र जसपाबाट उपप्रधानमन्त्री र मन्त्री बन्न

काठमाडौँ- शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको शुक्रबार एक महिना पुगेको छ । तर अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । एमालेको माधव नेपाल समूहलाई पर्खिएको बताए पनि खासमा कांग्रेस,

एकाएक बढ्दै भारतमा सङ्क्रमितको सङ्ख्या

नयाँ दिल्ली- भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ । सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ४१ हजार १९५ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

गगनको नजरमा ओली- ‘दिनको एउटा काण्ड घटाउने, फेरि त्यहि ढाकछोप गर्ने’

काठमाडौं- नेपाली कांग्रेसका सांसद गगन थापाले संसद तताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै सांसद थापाले प्रतिपक्षी दलका नेता एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कठैबराको संज्ञा

एमालेले भन्यो: लुम्बिनीमा सरकार फेरबदल संविधानसम्मत छैन

काठमाडौं- लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी दलहरुले दर्ता गराएको अविश्वासको प्रस्ताव र नयाँ मुख्यमन्त्री छनोट प्रक्रिया असंवैधानिक र कानुनविपरीत भएको नेकपा एमालेले प्रतिक्रिया दिएको छ। बुधबार विपक्षी दलले

आन्तरिक राजस्व दोब्बर पार्ने अर्थमन्त्री शर्माले दिए यस्तो निर्देशन

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजस्व दोब्बर बनाउने कार्ययोजना पेश गरी कार्यान्वयनमा गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । आन्तरिक राजस्व विभागसँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री शर्माले राजस्व सङ्कलनको

१३ दिने गृहमन्त्री खगराजले भने: देउवा सरकार निकम्मा भयो

काठमाडौं – तत्कालिन ओली सरकारका १३ दिने गृहमन्त्री तथा नेकपा एमाले सांसद खगराज अधिकारीले सरकारलाई निकम्माको संज्ञा दिएका छन् । उनले सरकारको क्षमता र समय सान्दर्भिक विषयमाथि प्रतिनिधिसभा प्रश्न उठाएका

आफ्नै कार्यकर्ताले कांग्रेस सभापति देउवाको घर घेरेपछि…

काठमाडौँ– नेपाली कांग्रेसकै कार्यकर्ताले सभापति शेरबहादुर देउवाको घर घेराउ गरेका छन् । क्रियाशील सदस्यता विवाद तत्काल सल्टाउन र तोकिएकै मितिमा महाधिवेशन गर्न माग गर्दै उनीहरूले घर घेराउ गरेका हुन ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले लिए शपथ

रुपन्देही- लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले शपथ लिएका छन् । बिहीबार साँझ एक समारोहबीच प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री केसीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । माओवादी

यी हुन् लुम्बिनी प्रदेशमा आज बन्ने ६ जना मन्त्रीहरू

काठमाडौं- लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् । निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले अल्पमतमा परेपछि राजिनामा दिएका थिए । पोखरेलले राजिनामा दिएलगत्तै प्रदेश

लुम्बिनीमा जसपालाई चिट्ठा, मुख्यमन्त्रीसँगै ६ जना मन्त्रीको पनि सपथ

काठमाडौं- लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् । निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले अल्पमतमा परेपछि राजिनामा दिएका थिए । पोखरेलले राजिनामा दिएलगत्तै प्रदेश

मात्रिकाले ओलीको मानसिक सन्तुलन खल्बलियो भनेपछि संसदमा हङ्गामा

काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद मात्रिका यादवले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यलाई लिएर टिप्पणी गरेपछि संसद्मा हङ्गामा भएको छ । यादवले ओलीको मानसिक सन्तुलन खल्बलिएको भनेपछि

विष्णु पौडेललाई सरकारले एमाले फुटाइदिने चिन्ता

काठमाडौँ- एमालेका उपमहासचिव एवं सांसद विष्णु पौडेलले सरकारले एमाले पार्टी फुटाइदिने चिन्ता ब्यक्त गरेका छन् । प्रतिनिधि सभामा बोल्दै उनले वर्तमान सरकारले पार्टी फुटाउने अध्यादेश ल्याउने छैन भनेर विश्वास गर्दा