
सिपी गजुरेलले ल्याए संसदीय व्यवस्थाको विकल्प खोज्ने प्रस्ताव
जनकपुर । नेकपा (क्रान्तिकारी माओवादी) निकट देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले संसदीय व्यवस्थाको विकल्प खोज्ने प्रस्ताव ल्याएका छन् । उनले संसदीय व्यवस्थाको विकल्प खोज्न अपरिहार्य रहेको बताएका छन् ।