
राजनीतिमा फेरि कालो बादल मडारिन खोजेको माधव नेपालको
काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिमा फेरि कालो बादल मडारिन खोजेको बताएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै अध्यक्ष नेपालले