समाचार Archives - Page 439 of 3422 - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

एमालेद्वारा बैठक बहिस्कार

काठमाडौं । प्रतिनिधिसभाको बैठकअघि कार्यव्यवस्था तथा परामर्श समितिको बैठक सुरु भएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा बसेको हो । बैठकले दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकको

एमसीसी टेवल गर्ने सहमतिले गठबन्धनभित्रै बबण्डर

काठमाडौं- एमसीसी टेवल गर्ने सहमतिले गठबन्धनमा बबण्डर मच्चिएको छ । गठबन्धनका केही नेताहरू बसेर गरेको सहमतिले अन्य नेताहरू असन्तुष्ट बनेका छन् । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आइतबारको संसद

एमसीसी टेबल गर्ने निर्णय गरेको गठबन्धन बैठकमा झलनाथ र नारायणकाजीलाई बोलाइएन

सत्तारुढ चार दलका शीर्ष नेताहरुले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा टेबल गर्न सहमती  जनाएका छन् । बालुवाटारमा आइतबार बिहान बसेको बैठकमा एमसीसी टेबल गर्ने सहमति भएको हो ।

आइतबार संसद् भवन घेराउ गर्ने तयारी, हिंसा रोक्न सरकारको सर्कुलर

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहितका आधा दर्जन दलहरूले मिलेनियम च्यालेन्ज कम्प्याक्ट(एमसीसी) खारेजीको माग गर्दै संसद् भवन घेराउ गर्दै छन् । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्ध नगरमा ६

माधव नेपालका कारण प्रचण्ड धर्मसङ्कटमा, देउवा खुसी

काठमाडौं- पाँच दलीय गठबन्धनमा खास गरी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले अमेरिकी सहायता परियोजना एमसीसी पास गर्न साथ नदिएपछि विकल्पको खोजीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई शनिवारबाट केही

कमल थापालाई आफ्नै छोरी र भतिजा र आफन्तले समेत पत्याएनन्

काठमाडौं- गीता छोपेर पार्टी नाफुताउने कसम खाएको एकै वर्षमा राप्रपा परित्याग गरेर राप्रपा नेपालका अध्यक्ष बनेका कमल थापालाई आफ्नै छोरी र भतिजासहित परिवारिक सदस्यहरूले साथ नदिने भएका छन् । काठमाडौंमा

अमेरिकाले भन्यो: ५० करोड डलर हाम्रो उपहार हो, लिने वा नलिने नेपाली जनताले जानुन

काठमाडौँ । काठमाडौँस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कम्प्याक्ट(एमसीसी) सम्झौता अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने अधिकार नेपालकै भएको बताएको छ । शनिवार विज्ञप्ति जारी गर्दै अमेरिकी दूतावासले भनेको छ, ‘नेपाली

फेरि बढ्यो पेट्रोलको मूल्य, नयाँ मूल्य कति ?

काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मूल्य बढाएको तीन हप्ता नबित्दै निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । यसअघि निगमले माघ १८ गते

एमालेको छुट्टै जनअदालत चलाउने केपी ओलीको घोषणा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको छुट्टै जनअदालत चलाउने बताएका छन् । उनले अब सर्वोच्च अदालत नभइ जनअदालतको निर्णयमा नेकपा एमाले जाने भन्दै यस्तो घोषणा गरेका हुन्

प्रचण्ड-माधवले झुक्याएर सिंदुर हाले – ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  कांग्रेस, माओवादी र माधवकुमार नेपालहरूको पार्टी त्यागेर एमालेमा फर्किन जनतालाई आग्रह गरेका छन्। ‘पहिले पूर्वतिर मेला लाग्थ्यो, उरन्ठ्याउला केटा हुल बाँधेर जान्थे। सिन्दुर लुकाएर,

कमल थापाले मागे माफी

राप्रपा छाडेर राप्रपा नेपाल घोषणा गरेका कमल थापाले आफूले विगतमा गल्ती गरेको भन्दै माफी मागेका छन् । शनिबार राप्रपा नेपालको घोषणा गर्दै उनले पाँच वर्षयता आफूहरुले बाटो विराएको र धेरै

एमसीसी संसदमा टेबल गर्न प्रचण्ड र माधवले दिए सहमति

माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी एमसीसी संसदमा टेबल गर्न सहमत भएका छन् ।  प्रधानमन्त्री शेरबहादुर देउवाकोको प्रयास र अमेरिकाको दबाबपछि गठबन्धन जोगाउने गरी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र