एमसीसीलाई लिएर ओलीविरुद्ध खनिँदै वामदेवले जारी गरे यस्तो
पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेम गौतमले अमेरिकी सरकारलाई एमसीसी परियोजना फिर्ता लैजान अनुरोध गरेका छन् । एक विज्ञप्ति निकाल्दै गौतमले संसारको महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिका र कहिल्यै कसैको उपनिवेश हुन











