समाचार Archives - Page 3409 of 3424 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

‘ध्वनि र सङ्केत बुझ्न नसक्नेलाई पनि चालक अनुमतिपत्र’

काठमाडौंँ असोज १० गते ।  सडकमा ध्वनि सुन्न नसक्ने र सङ्केत बुझ्न नसक्ने व्यक्तिहरूले पनि अबदेखि सवारीचालक अनुमतिपत्र पाउने भएका छन् ।  व्यवस्थापिका संसद्ले सवारी तथा यातायात व्यवस्था ऐन संशोधन

अझै अज्ञात छन् पूर्वगृहमन्त्री घिमिरे , खोजीकार्य जारी

१० असोज, चितवन । त्रिशुली नदीमा जिप खसेर वेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित उनका भाइहरुको खोजीकार्य जारी राखिएको छ । मुग्लिनबाट काठमाडौं जाँदै गरेको बा ९ च १५३१ नम्बरको स्कार्पियो

पूर्वगृहमन्त्री घिमिरेको चालकले भने केबलकार चढ्ने ठाउँ आउन एक/दुई किलोमिटर छ भने जस्तो लाग्छ, त्यसपछि गाडी कसरी उछिटिएर गयो केही पनि थाहा पाइँन

९ असोज, काठमाडौं । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे आफ्नी ८० वर्षीया आमा चैत्यकुमारीलाई मुक्तिनाथ धामको तीर्थाटन गराएर आइतबार काठमाडौं फर्किँदै थिए । हिन्दू धर्माबलम्बीहरुका प्रमुख चारधाम मध्ये मुस्ताङको मुक्तिनाथ एक हो

संविधान संशोधनमा हिन्दी भाषा वा नागरिकताको कुनै चर्चा चलेको छैन :प्रधानमन्त्री

९ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले आफू प्रधानमन्त्रीमा निर्वाचित भएको पचास दिनभित्र साँढे चार लाख भूकम्पपीडितले पहिलो किस्ताको राहत रकम पाइसकेको बताएका छन् । शनिबार साँझ नेपाल टेलिभिजनको

हातेमालोले गर्यो राजेश हमालको गलत प्रचार-प्रसार,भ्रममा पार्न खोजेको बिद्यार्थीको आरोप

नेपालका चर्चित एवंम सुपरस्टार नायक राजेश हमाललाई नचिन्ने सायदै कम होलान । हो उनै सुपरस्टार दिल्ली  आउने आगाबै गलत प्रचार गरिएको छ ।  चितवन मेडिकल कलेजको मुख्य प्रायोजन तथा ए-क्रेटिव

वाणगङ्गा नदीले बगाउँदा दुईको मृत्यु

कपिलवस्तु, असोज ८ गते । वाणगङ्गा नदीमा गए राति आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । मृत्युृ हुनेमा वाणगङ्गा नगरपालिका–१४ मधुवनका ४५ वर्षीय भीम अर्याल र उनकी भाउज्यू

११ राजनीतिक दल खारेज लिस्ट सहित

काठमाडौँ, असोज ७ गते । निर्वाचन आयोगले आयव्ययको वार्षिक प्रतिवेदन आयोग समक्ष पेस नगर्ने ८२ दललाई रु १०० जरिवाना गर्दै आगामी दिनमा निर्धारित ढाँचा र समयभित्र प्रतिवेदन पेस गराउन सचेत

यसरी टुक्राइदैछ लुम्विनीलाई

हरिप्रसाद भुसाल / असोज ८, अर्घाखाँची सरकारले अन्तत लुम्विनी टुक्राउने प्रस्ताव अगाडी सारेको छ । मधेशी दलहरुलाई मनाउने क्रममा लुम्बिनी अञ्चलका जिल्लाहरु अर्घाखाँची, पाल्पा र गुल्मीलाई प्रदेश नं. ५ बाट

उपप्रधान एवं गृहमन्त्री विमलेन्द्रको निर्वाचनका लागि तयार रहन उच्च प्रहरी अधिकारीहरुलाई निर्देशन

७ असोज, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले निर्वाचनका लागि तयार रहन उच्च प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् । टिकापुर घटनामा संलग्नको मुद्दा फिर्ता लिने विषयलाई लिएर गृहमन्त्री र

सिमकार्डमा हुन्छ सुन, यसरी सकिन्छ निकाल्न(भिडियो सहित)

टेलिकम कम्पनीहरूको प्रतिस्पर्धाले मोबाइल फोनको सिम कार्ड सागसब्जी भन्दा सस्तो भैसकेको छ । यस्ता सस्ता सिमकार्डमा महँगो धातु सुन हुन्छ भन्दा अनौठो मान्नुहोला । तपाईँको कपालको रौं भन्दा पातलो सुनको मात्रा यस्ता

पत्रकार आचारसंहिता २०७३ जारी ,अनलाइन सञ्चार माध्ययम पनि समावेश

काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता, २०७३ जारी गरेको छ । नेपाल पत्रकार महासंघको सहमतिमा जारी गरेको आचारसंहितामा अनलाइन सञ्चार माध्ययमलाई पनि समावेश गरेको छ । पत्रकारिताका सिद्धान्त, अन्तर्राष्ट्रिय

तिहारपछि भारतका राष्ट्रपति प्रणव मुखर्जीले नेपालको भ्रमण गर्ने

पोखरा, असोज ७ गते  ।  नेपालका लागि भारतीय राजदूत रन्जित रायले तिहारपछि भारतका राष्ट्रपति प्रणव मुखर्जीले नेपालको भ्रमण गर्ने बताउनुभएको छ । भारत सरकारको सहयोगबाट पोखराका विभिन्न ठाँउमा निर्माण गरिएका