समाचार Archives - Page 3394 of 3424 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

"उत्कृष्ट शैक्षिक गन्तब्य हो एडीलेड ” : बूमर्‍याङ

बूमर्‍याङ एजुकेशनल सर्भिसका निर्देशक आशिष वाग्लेले अस्ट्रेलियामा एडीलेड” उत्कृष्ट शैक्षिक गन्तब्य रहेको बताए। काठमाडौँमा स्टडी डेस्टिनेसन एडिलेड इभेन्टमा कुरागर्दै वाग्ले सो कुरा बताएका हुन्। बाग्लेले कार्यक्रमको बारेमा बताउदै भने ”

“उत्कृष्ट शैक्षिक गन्तब्य हो एडीलेड ” : बूमर्‍याङ निर्देशक आशिष वाग्ले

बूमर्‍याङ एजुकेशनल सर्भिसका निर्देशक आशिष वाग्लेले अस्ट्रेलियामा एडीलेड” उत्कृष्ट शैक्षिक गन्तब्य रहेको बताए। काठमाडौँमा स्टडी डेस्टिनेसन एडिलेड इभेन्टमा कुरागर्दै वाग्ले सो कुरा बताएका हुन्। बाग्लेले कार्यक्रमको बारेमा बताउदै भने ”

सिलिण्डर प्रयाेग विवादमा, उपभाेक्ताले पाँच गुणा बढी मूल्य तिर्नु पर्ने

हिमाल पोष्ट / काठमाडौं,९ मंसिर । नेपाल आयल निगमले जोखिम न्युनिकरण गर्न भन्दै खाना पकाउने फलामे ग्यास सिलिन्डरको साटो ‘कम्पोजिट’ सिलिण्डर भित्र्याउने गृहकार्य अन्तिम चरणमा पुर्याएको छ । भारतबाट ल्याउन

कुरिनटारदेखि लुम्बिनीसम्म ७९ किमी हुने

 हिमाल पोष्ट / काठमाडौं, ८ मंसिर । काठमाडौंबाट कुरिनटारसम्म रेलमार्गको दुरी ७९ किलोमिटर हुनेछ । कुरिनटारदेखि लुम्बिनीसम्मको दुरी १६४ किलोमिटर हुनेछ । यसरी काठमाडौंदेखि २४३ किलोमिटर रेलमार्गद्धारा काठमाडौं र लुम्बिनी जोड्न

प्रदेश टुक्रयाउन लागिएकामा असन्तुष्टि

हिमाल पोष्ट / बुटवल, ९ मङ्सिर । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले संविधान निर्माणमा जस्तै यसको कार्यान्वयनमा पनि प्रमुख तीन ठूला दल एक जुट हुनुपर्ने बताउनुभएको छ । रुपन्देहीको ऐतिहासिक नगर सैनामैनामा

भोलि देखि महिला हिंसाविरुद्धको सोह्रदिने अभियान सुरु

हिमाल पोष्ट / काठमाडौँ, ९ मङ्सिर । ‘घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्कि हिंसारहित समाज’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान–२०१६ शुक्रबारदेखि सुरु हुँदैछ ।

परिस्थिति बदलिन सक्छ तयारी अवस्थामा बस्नू : सेनापति

हिमाल पोष्ट / काठमाडौ, मंसिर ९ ।  प्रधानसेनापति राजेन्द्र क्षत्रीले मधेसकेन्द्रित दलको संविधानप्रति असन्तुष्टिका कारण मुलुकको परिस्थिति जतिबेला पनि बदलिन सक्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । जंगी

भिरबाट लडेर महिलाको मृत्यु

हिमाल पोष्ट / बैतडी, ८ मङ्सिर । घाँस काट्ने क्रममा भिरबाट लडेर आज दार्चुलामा एक महिलाको मृत्यु गएको छ । मृत्यु हुनेमा सितोला–२ तल्लागाँउका शङ्करसिंह बोहराकी २४ वर्षीया श्रीमती कमला

तथ्यांक भन्छः धूम्रपानका कारण दैनिक ७३ जना व्यक्तिले ज्यान गुमाउँछन्

हिमाल पोष्ट / ८ मंसिर, काठमाडौं । सरकारी तथ्यांकका अनुसार नेपालमा धूम्रपानका कारण दैनिक ७३ जना व्यक्तिले ज्यान गुमाउँछन् । ७१ प्रतिशतभन्दा बढी मानिस कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थको

पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी लडेर घाइते

हिमाल पोष्ट / काठमाडौँ, ८ मङ्सिर । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी माइक्रो बसवाट लडेर घाइते भएका छन् ।  पार्टी कार्यालय जाने क्रममा आफूँ सवार रहेको माइक्रोबसवाट खसेर सामान्य

विदेश भम्रण रोक्न मन्त्रालयले बनायो मापदण्ड

हिमाल पोष्ट / काठमाडौँ, ८ मङ्सिर । कर्मचारी कार्यालयमा भन्दा विदेश भम्रणमा धेरै समय बिताउन थालेको जनगुनासो बढेपछि स्वास्थ्य मन्त्रालयले विदेश भम्रणलाई व्यवस्थित गर्न मापदण्ड बनाएको छ । माथिल्लो पदमा

समाचारलाई विश्वसनीय र भरोसायोग्य बनाउ

हिमाल पोष्ट / काठमाडौँ, ८ मङ्सिर । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पूर्ण प्रेस स्वतन्त्रताको उपयोग गर्ने सञ्चारमाध्यमले आफूले दिएका काठमाडौँ, ८ मङ्सिर ।ले पूर्ण प्रेस स्वतन्त्रताको उपयोग गर्ने सञ्चारमाध्यमले