समाचार Archives - Page 3372 of 3424 - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

राज सागर एकल गजल साँझको लागि सुदुरपश्चिम जाने

हिमाल पोस्ट /पुष १२ ,काठमान्डौ गायक तथा संगीतकार राज सागर आफ्नो एकल गजल गायनका लागि सुदुरपश्चिमाञ्चल जाने भएका छन् । आगामी पुस १५ गते धनगडीमा आयोजित आफ्नो एकल गजल साँझको

हातेमालो द्वारा गरिब तथा विपन्न वर्गलाई लत्ता कपडा संकलन एवं वितरण कार्यक्रम सम्पन्न

हिमाल पोष्ट/नयाँ दिल्ली पुस १२ भारतको नयाँ दिल्लीमा रही अध्ययन गरीरहेका  नेपाली विद्यार्थीहरुको  संगठन “हातेमालो नेपाली विद्यार्थी समूहले”आईतबार  गरिब तथा विपन्न वर्गहरुका लागी “लत्ता कपडा संकलन एवं वितरण कार्यक्रम” सम्पन्न गरेको

साबधान !फेसबुक चलाउनु हुन्छ ? यसरि ठगिनु होला

सुरुङ्गा (झापा), पुस १२ गते । के तपाई सामाजिक सञ्जाल (फेसबुक) चलाउँदै हुनुहुन्छ ? यदी हुनुहुन्छ भने होस् गर्नुहोस् । फेसबुककै माध्यमबाट साथी बनिएकाले विभिन्न आश्वासन देखाएर तपाईलाई ठग्न सक्छन्

पाटन दरबार स्क्वायर पुनःनिर्माणमा झन्डै ६० प्रतिशत पुराना काठ प्रयोग हुने

ललितपुर, पुस १२ गते । पाटन दरबार स्क्वायर पुनःनिर्माणमा झन्डै ६० प्रतिशत पुराना काठ र अन्य सामग्री प्रयोग हुने भएको छ । भूकम्पपछिको पुनःनिर्माणका क्रममा पुरातात्विक महत्व कम हुन नदिन

चन्डिभञ्ज्याङ गाविस–६ कालीखोलामा बस दुर्घटनामा एकको मृत्यु, २६ घाइते

चितवन, पुस १२ गते । चन्डिभञ्ज्याङ गाविस–६ कालीखोलामा गएराति रात्रिबस खस्दा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । घटनास्थलमा रहनुभएका जिल्ला प्रहरी कार्यालय

आमाको क्रिया गर्ने छोरीलाई गुल्मी सेवा समाजद्वाराआर्थिक सहयोग

गँगा खड्का, गुल्मी पुस ११ समाजमा अझै पनि वुवा आमाको मृत्युमा स्वतन्त्र रुपमा छोरीले काजक्रिया गर्न मिल्दैन भन्ने सोचलाई तोड्दै पुर्कोटदह १ जुम्लीचौरका सँगिता भुषाल र रमिता भुषालले उदाहरणिय काम

माओवादीले ल्यायो नयाँ प्रस्ताव पाँच नम्बर प्रदेशको बारेमा

हिमाल पोष्ट / ११ पुस, दाङ । संसदमा संविधान संशोधन प्रस्ताव पेस भएपछि प्रदेश नं ५ मा विभिन्न पक्षले आन्दोलनमा होमिएको समयमा नेकपा माओवादी केन्द्र ५ नं प्रदेशले नयाँ प्रस्ताव

समुदाय सशक्तीकरणमा ‘हिमालीका कार्यक्रम’

हिमाल पोष्ट / काठमाडौँ, ११ पुस । वातावरण संरक्षण र स्थानीयको आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले सञ्चालित ‘हिमालीका कार्यक्रम’ले स्थानीय समुदायलाई सशक्तीकरण गर्न प्रभावकारी देखिएको छ । सरकारको समन्वयमा एकीकृत पर्वतीय

दुर्घटनामा युवतीको मृत्यु

हिमाल पोष्ट / चितवन, ११ पुस । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चण्डीभञ्ज्याङ गाविस–९ जलवीरेमा आज दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कल्याणपुर–१, नुवाकोटकी पूजा तामाङ रहेकी

मदिरा व्यबसायीले दृष्टिविहिनलाई खाध्यान्न प्रदान

बुटवल, ११ पुस । मदिरा व्यबसायी संघ रुपन्देहीले अनाथ तथा असाहाय दृष्टिविहिनलाई राहत स्वरुप खाध्यान्न प्रदान गरेको छ । संघको नवौं स्थापना दिवसको अवसर पारेर संघले बुटवल १४ तामनगर स्थित

श्रीमतिले हथौडा र खुकुरी प्रहार गरि श्रीमानको हत्या गरिन

बुटवल,११ पुस । रुपन्देहीको रुद्रपुरमा श्रीमतीले खुकुरी प्रहार गरि श्रीमानको हत्या गरेकी छन। रुद्रपुर २ पिपरी चापा फायरलाण्ड टोलमा बस्ने २४ वर्षिया शिला बुढाले श्रीमान २३ वर्षिय श्याम बुढालाई हथौडा

कुटपिटको आरोपमा आजबाट भोजपुरमा अनिश्चितकालीन यातायात बन्द

भोजपुर, पुस ११ गते । यात्रुबाहक बसका सञ्चालकलाई कुटपिट गरेको आरोप लगाउदैँ आजबाट भोजपुरमा अनिश्चितकालीन यातायात बन्द गरिएको छ । संयुक्त बस व्यवसायी सङ्घ भोजपुर, सगरमाथा ट्याक्सी व्यवसायी सङ्घ, ट्र्याक्टर