अन्तर्राष्ट्रियस्तरको बन्दैछ राजधानीको गोंगबुस्थित नयाँ बसपार्क
काठमाडौँ, १० फागुन राजधानीको गोंगबुस्थित नयाँ बसपार्कको मुहार फेरिने भएको छ। अस्तव्यस्त, फोहोर र असुरक्षित मानिने देशकै ठूलो यो बसपार्कलाई व्यवस्थित मात्र होइन, अत्याधुनिक र सुविधासम्पन्न बनाउन लागिएको छ ।












