पत्रकार महासंघको निर्वाचनप्रति प्रेस युनियन केन्द्रको आपत्ति
वैशाख २० काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं र भोजपुर शाखाको केन्द्रीय सभासद चयन गर्ने क्रममा भएका विवादास्पद कार्यप्रति नेपाल प्रेस युनियन केन्द्रिय कार्यलयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार











