समाचार Archives - Page 3277 of 3424 - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

१७ वर्षीया युवतीलाई भारतको बेश्यालयमा बेच्ने युवक पक्राउ

चरीकोट : १७ वर्षीया युवतीलाई एक लाख ३५ हजार भारुमा बेच्ने युवक पक्राउ परेका छन् । बिहेको प्रलोभन देखाएर काठमाण्डौमा राम्रोसँग राख्ने भन्दै दुई वर्षअघि भारतको बेश्यालयमा बेच्ने मुख्य गिरोह

७ दिनभित्र ग्राहकले मिटर नपाए कर्मचारीलाइ कारबाही गर्ने

१० भदौ, काठमाडौं । ऊर्जा मन्त्रालयले प्राधिकरण र मुलुकभरका प्राधिकरणका सबै शाखा कार्यालयलाई यही भदौ ८ गते एक निर्देशनात्मक परिपत्रमार्फत साधारण मिटर माग गर्ने ग्राहकलाई सात दिनभित्र मिटर उपलब्ध गराउन

जनमाेर्चाका नेताहरू माअाेवादी केन्द्रमा प्रवेश

धनगढी, १० भदौ शनिवार धनागढ़िमा एक कार्यक्रमको आयोजना गरी जनमोर्चाका नेताहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन् । राष्ट्रिय जनमाेर्चाका सात नम्बर प्रदेशका नेताहरू माअाेवादी केन्द्रमा प्रवेश गरेका छन्। सङ्घीयता र

कोरियामा नेपालीले किन गर्छन् आत्महत्या ?

काठमाडौं : ‘अब म रहिनँ, कसैले मलाई लगिसक्यो, मनमा हजार सपना थिए, पूरा गर्न सकिनँ’ भन्दै ‘सुसाइड नोट’ लेखेर दीपक सिंहले गत साउन २४ गते कोरियामा आत्महत्या गरे । कञ्चनपुरका

बेरोजगार हुनुहुन्छ ? सरकारी ‘वेबसाइट’मै छ जागिर !

काठमाडौं, भदौ १० । के तपाई बेरोजगार हुनुहुन्छ, त्यस्तो हो भने तपाईले आफ्ना लागि उपयुक्त रोजगारको अवसर सरकारी वेबसाइटमै गएर खोज्न सक्नुहुन्छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को सहयोगमा अन्तर्राष्ट्रिय

क्रान्तिकारीमा ३५ वर्षे उमेर हद लागु गर्न माग

९ भदौ, काठमाडौं । अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलनको बन्दसत्रमा प्रतिनिधिहरुले उमेर हद लागू गर्न माग गरेका छन् । यससंगै उमेर हद लागू गर्न नेतृत्वलाई दबाव बढेको छ ।

धरहरा निर्माण नगर्ने टेलिकमको सङ्केत

९ भदाै , काठमाडौँ । पुरातत्व विभाग र स्थानीयबासीले असहमति जनाएपछि नेपाल टेलिकमले धरहरा पुनर्निर्माणबाट हात झिक्ने तयारी गरेको छ । धरहरा क्षेत्रमा व्यापारिक कम्प्लेक्स निर्माणमा पुरातत्व विभाग र स्थानीयबासीले

मोदी-देउवाको ४६ बुँदे संयुक्त बक्तब्यको पूर्णपाठ यस्तो छ

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा ४६ बुँदे संयुक्त वक्तव्य जारी भएको छ ।   India-Nepal Joint Statement during the State Visit of Prime Minister of Nepal to India (23-27

चीनसँग नेपालका तीन महत्वपुर्ण सम्झौता

९ भदौ, काठमाडौं । नेपालको भौतिक पूर्वाधारको आवश्यकता र त्यसमा चीनले गर्न सक्ने सहयोगका विषयमा छलफल गर्न चीनका भौतिक पूर्वाधारमन्त्री युआन सुहोङ बिहीबारदेखि काठमाडौंमा छन् । भौतिक पूर्वाधार तथा यातायात

अर्घाखाँचीमा जीप दुर्घटना, ८ घाइते

९ भदौ, अर्घाखाँची । भूमिकास्थान नगरपालिका ८ मा जीप दुर्घटना भएको छ । लु १ ज २६६४ नम्बरको जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सन्धिखर्क नगरपालिका–८ का खुमानन्द

प्रधानमन्त्री देउवा र सोनिया गान्धीबीच भेटवार्ता

नयाँदिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय काँग्रेस पार्टीका अध्यक्ष सोनिया गान्धीबीच आज भारतीय राष्ट्रपतिको कार्यालयमा द्विपक्षीय भेटवार्ता भएको छ । भेटमा अध्यक्ष गान्धीले नेपालमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनका

भारतीय हिरासतमा रहेका नेपाली १७ दिनपछि मुक्त

काँकडभिट्टा । भारत पश्चिम बंगालको सिलगढीमा पक्राउ परेर भारतीय प्रहरीको हिरासतमा राखिएका नेपाली नागरिक उदय फागो १७ दिनपछि आज राति मुक्त भएका छन् । इलाम जिल्लाको सूर्योदय नगरपालिका–१० फिक्कल घर