समाचार Archives - Page 3235 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

समानुपातिक निर्वाचन निर्देशिका २०७४ पारित

काठमाडौंँ, असोज २२ गते । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०७४ पारित गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले निर्देशिका पारित गर्दै समानुपातिक

बीस वर्षपछि हत्याका आरोपी पक्राउ

रुपन्देही, असोज २२ – हत्या गरेर फरार भएको २० वर्षपछि रुपन्देहीमा एकजना आरोपी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिलोत्तमा –१७, का मानवहादुर थारुलाई प्रहरीले पक्राउ गरेको

राष्ट्रिय जनमोर्चा पार्टी पनि बाम एकतामा

काठमाडौ/असोज २१  । नेकपा एमालेले नेतृत्व गरेको बाम गठबन्धनमा अर्को बामपन्थी दल राष्ट्रिय जनमोर्चा पार्टीले पनि चुनावी तालमेल गर्ने तयारी गरेको छ । काग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले आफुहरुसग सहभागी हुन

नेपालको पहिचान हिन्दू राष्ट्र : थापा

काठमाडौ‌, असोज २१ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालको पहिचान हिन्दू राष्ट्र भएकाले आफ्नो पार्टीले त्यसलाई स्थापित गर्न माग गरेको बताएका छन । नेपाल सनातान धर्म संस्कृति संगठनको

कम्युनिष्ट शक्तिहरुलाई एउटै केन्द्रमा ल्याएर समाजवादी क्रान्ति गर्ने:प्रचण्ड

काठमाडौं, असोज २१ । माओवादीका अध्यक्ष प्रचण्डले नेपालमा छरिएर रहेका सम्पूर्ण कम्युनिष्ट शक्तिहरुलाई एउटै केन्द्रमा ल्याएर समाजवादी क्रान्ति गर्ने बताएका छन । शनिबार राजधानीको राष्ट्रिय सभागृहमा आयोजित केन्द्रीय राजनीतिक प्रशिक्षण

युवतीलाई अपहरण गरी २ करोड फिरौती माग्ने ६ जना पक्राउ

आश्विन २१, रुपन्देहीको बुटवलमा युवती अपहरण गरी २ करोड रुपैयाँ फिरौती माग्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिकाका २२ वर्षिय प्रकाश भुसाल, २१ वर्षिय

सुपा दर्शनको लागि जाने क्रममा श्रीमानले चलाएको स्कुटीबाट खसेर श्रीमतीको मृत्यु

असोज २१ – सुपा देउराली दर्शनको लागि बुटवलबाट सुपा जाने क्रममा श्रीमानले चलाएको स्कुटीबाट खसेर शनिबार बिहान एक जनाको ज्यान गएको छ । शितगंगा नगरपालिकाको भेडामारेमा आफ्नै श्रीमानले चलाएको स्कुटीबाट

पाल्पा बुटवल सडक स्तरोन्नती नहुँदा यात्रुलाई सास्ती

असोज २१ – पाल्पा बुटवल सडकखण्डको स्तरोन्नति हुन नसक्दा वर्षेनी यात्रु र गाडी चालकले ठुलो सास्ती खेप्नु परेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने यस सडकखण्डमा जोखिमपूर्ण रुपमा यात्रा गर्न यात्रु

सुरु भयो नेपाल–भारत प्रबुद्ध समूह बैठक

असोज २१ – नेपाल–भारत प्रबुद्ध समूह (इपिजी)को पाँचौँ बैठक आजदेखि काठमाडौंमा शुरु भएको छ । काठमाडौंमा चलिरहेको बैठकमा नेपाल–भारत सीमा व्यवस्थापनको बारेमा छलफल भैरहेको नेपाली पक्षले जनाएको छ । बैठकमा

एघार चिकित्सक संगठनको हेल्मेट र्‍याली

आश्विन २१,  डक्टर्स सोसाइटी अफ नेपाल लगायत ११ चिकित्सक संगठनले दबाबमूलक हेल्मेट र्‍याली गरेका छन् । सरकार र नेपाल चिकित्सक संघबीच भएको सहमतिप्रति विरोध जनाउँदै आएका संगठनले आज राजधानीको माइतीघरदेखि

को को भिड्दैछन एनआरएनको अध्यक्षमा ?

हिमाल पोस्ट /काठमाडौं २१  दुई कार्यकाल उपाध्यक्षको पदमा भूमिका निर्वाह गरेका भवन भट्ट आठौँ विश्व सम्मेलनका लागि अध्यक्ष पदका बलियो उम्मेदवार देखिएका छन् । घोषित उम्मेदवारहरुमा भट्टसंग चुनावी मैदानमा प्रतिस्पर्धी

यस्तो बन्यो प्रदेश सरकारको खाका :प्रदेशमा सात मन्त्रालय

असोज २१ ,काठमाडौं संघीय प्रशासनिक पुनःसंरचना समितिले प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयसहित सातवटा मन्त्रालयको खाका तयार पारेको छ ।सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतको अध्यक्षतामा रहेको समितिले झन्डै ढेड महिनाको अध्ययन, अनुसन्धान