समाचार Archives - Page 3235 of 3424 - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

सुपा दर्शनको लागि जाने क्रममा श्रीमानले चलाएको स्कुटीबाट

असोज २१ – सुपा देउराली दर्शनको लागि बुटवलबाट सुपा जाने क्रममा श्रीमानले चलाएको स्कुटीबाट खसेर शनिबार बिहान एक जनाको ज्यान गएको छ । शितगंगा नगरपालिकाको भेडामारेमा आफ्नै श्रीमानले चलाएको स्कुटीबाट

पाल्पा बुटवल सडक स्तरोन्नती नहुँदा यात्रुलाई सास्ती

असोज २१ – पाल्पा बुटवल सडकखण्डको स्तरोन्नति हुन नसक्दा वर्षेनी यात्रु र गाडी चालकले ठुलो सास्ती खेप्नु परेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने यस सडकखण्डमा जोखिमपूर्ण रुपमा यात्रा गर्न यात्रु

सुरु भयो नेपाल–भारत प्रबुद्ध समूह बैठक

असोज २१ – नेपाल–भारत प्रबुद्ध समूह (इपिजी)को पाँचौँ बैठक आजदेखि काठमाडौंमा शुरु भएको छ । काठमाडौंमा चलिरहेको बैठकमा नेपाल–भारत सीमा व्यवस्थापनको बारेमा छलफल भैरहेको नेपाली पक्षले जनाएको छ । बैठकमा

एघार चिकित्सक संगठनको हेल्मेट र्‍याली

आश्विन २१,  डक्टर्स सोसाइटी अफ नेपाल लगायत ११ चिकित्सक संगठनले दबाबमूलक हेल्मेट र्‍याली गरेका छन् । सरकार र नेपाल चिकित्सक संघबीच भएको सहमतिप्रति विरोध जनाउँदै आएका संगठनले आज राजधानीको माइतीघरदेखि

को को भिड्दैछन एनआरएनको अध्यक्षमा ?

हिमाल पोस्ट /काठमाडौं २१  दुई कार्यकाल उपाध्यक्षको पदमा भूमिका निर्वाह गरेका भवन भट्ट आठौँ विश्व सम्मेलनका लागि अध्यक्ष पदका बलियो उम्मेदवार देखिएका छन् । घोषित उम्मेदवारहरुमा भट्टसंग चुनावी मैदानमा प्रतिस्पर्धी

यस्तो बन्यो प्रदेश सरकारको खाका :प्रदेशमा सात मन्त्रालय

असोज २१ ,काठमाडौं संघीय प्रशासनिक पुनःसंरचना समितिले प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयसहित सातवटा मन्त्रालयको खाका तयार पारेको छ ।सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतको अध्यक्षतामा रहेको समितिले झन्डै ढेड महिनाको अध्ययन, अनुसन्धान

नेपाली भूमि मिचेर भारतीयले बस्ती बसाए

असोज २१ ,काठमाडौं मोरङको जहदा गाउँपालिकामा नेपाली भूमि मिचेर भारतीयले बस्ती बसाएका छन् । जहदा ७ तारेगामास्थित नेपाल भारत सीमास्तम्भ (जंगेपिलर) पीपी १७४ / पीपी ६२ नम्बरसँगै टाँसेरै घर बनाएका

के–के छ कर्मचारी समायोजन विधेयकमा ?

 काठमाडौं, २१ असोज । कर्मचारी समायोजन विधेयक संसद्बाट पारित भएको छ । विधेयक प्रमाणीकरण भएसँगै संघ, प्रदेश तथा स्थानीय तहमा कर्मचारी समायोजन गर्ने बाटो खुल्नेछ । समायोजनमा जान नचाहने ५०

डिआइजीकै हैसियतमा सिलवाल एमालेमा प्रवेश

काठमाडौं,२१ असोज । राजीनामा स्वीकृत नै नभई नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल औपचारिक रुपमा राजनीतिक दलमा प्रवेश गरेका छन् । प्रहरी कर्मचारीको हैसियतमै उनी शुक्रबार नेकपा एमालेमा प्रवेश गरेका हुन्

विट क्वाइन कारोवारी ७ जना पक्राउ

काठमाडौ, २१ असोज ।विट क्वाइनका नामले इन्टरनेट मार्फत पैसाको कारोबार हुने एक प्रकारको साइबर मुद्राको किनबेचमा संलग्न व्यक्तिहरु पहिलोपटक पक्राउ परेका छन । प्रहरीको केन्द्रिय अनुसन्धान विभाग सिआइबीले ७ जना

वडाध्यक्षमा पराजित प्रदेशसभाको लागि सिफारिसमा

काठमाडौं,२१ असोज ।  स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा पराजित भएका समेत प्रदेशसभाको निर्वाचनमा सांसदका लागि सिफारिसमा परेका छन् । धुलिखेल नगरपालिका १२ को वडाध्यक्षमा पराजित महेन्द्र बहादुर लामा र नमोबुद्ध नगरपालिका

भारतमा सिए अध्ययनरत तीन विद्यार्थी संगठनद्वारा वाम एकताको स्वागत

हिमाल पोस्ट /असोज २०  नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपाल निकट भारतमा रहेका सिए अध्ययनरत प्रवासी विद्यार्थी संगठनले वाम एकता र एकीकृत पार्टी निर्माणका विषयमा भएको सहमतिको