तरुण दल भारतको दिल्ली शाखा बिस्तार ,अध्यक्षमा एल.पी
हिमाल पोस्ट /नयाँ दिल्ली,असोज ३० नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल भारतको आयोजनामा नयाँ दिल्लीको पाहाडगंज स्थित होटेल स्विस्टनको हलमा “तिहार शुभकामना आदान प्रदान, चियापान तथा शाखा गठन कार्यक्रम”












