समाचार Archives - Page 3187 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

मेलम्चीको सुरुङ दुई महिनाभित्र तयार

काठमाडौं- बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम अबको दुई महिनाभित्रै पूरा हुने भएको छ। अब करिब १२ सय मिटर मात्रै सुरुङ खन्न बाँकी छ। हाल दैनिक १८ मिटरका दरले

वृद्धभत्ता वृद्धिको घोषणा : सस्तो लोकप्रियता नबनाउन आग्रह

काठमाडौं- राजनीतिक दलहरूले घोषणापत्रमा उल्लेख गरेका सामाजिक सुरक्षा भत्ता वृद्धि लगायतका योजनालाई सस्तो लोकप्रियता मात्र नबनाउन ज्येष्ठ नागरिकका अगुवाले  राजनीतिक दललाई आग्रह गरेका छन्। निर्वाचनका क्रममा मत प्रभावित गर्न मात्र

घरजग्गा किनबेचमा अर्बौ राजस्व छली, एक बर्षमै आठ अर्ब राजस्व

काठमाडौं- सरकारले अनलाईनमार्फत घरजग्गा किनबेच कारोबारलाई निगरानी गरेपछि विगतमा अर्बौ रुपैयाँ राजस्व छली हुने गरेको खुलेको छ । भुमिसुधार तथा व्यवस्थापन विभागले गत बर्षदेखि मुलुकका मुखइ १९ मालपोत कार्यायलयको किनबेचको

नाम र धर्म परिवर्तन गर्दा पनि लुकेन अपराध

काठमाडौं- व्यक्ति हत्याको १० बर्ष पूरानो घटनामा संग्लन भएको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसरले असोज ३० मा गोर्कणेश्वरबाट एकजनालाई पक्राउ गर्‍यो। बौद्ध क्षेत्रमा गार्मेन्टमा काम गर्ने भनिएका बाहिद खानले पक्राउपछि

खर्बपति विनोद चौधरी काँग्रेसको चुनाव प्रचारमा खट्ने

काठमाडौं । नेपालका एकमात्र घोषित खर्बपति बिनोद चौधरीलाई नेपाली कांग्रेसले चुनावी प्रसार प्रचारमा खटाउने निर्णय गरेको छ । मंगलबार काँग्रेस केन्द्रीय कार्यालयले सार्वजनिक गरेको निर्वाचन परिचालन समितिका सदस्यहरुको सूचीमा उनको नाम

नेपाली कांग्रेसको नेतृत्वमा मात्र हालसम्मको परिवर्तन सम्भव : डा.बिसी

सितगंगा, २१  कात्तिक । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका अर्घाखाँची कांग्रेसका उम्मेदवार डाक्टर रामबहादुर बिसीले नेपाली कांग्रेसको नेतृत्वमा मात्र हालसम्मको परिवर्तन सम्भव रहेको बताए । कांग्रेस क्षेत्र नम्बर २ को

नमुना गाउँ नबनाए भोट माग्न आउँदिन : भण्डारी

गुल्मी : गुल्मी जिल्लाको सत्यवति गाउँपालिका वडा नम्बर ८ भार्षेमा नेपाली कांग्रेसले निर्वाचन बिशेष कोणसभा सम्पन्न गरेको छ । कोण सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस नेता तथा गुल्मी क्षेत्र नम्बर

कपिलवस्तु वाट दुई किशोरिको उद्धार

माधव बेल्वासे कपिलवस्तु : कपिलवस्तुको कृष्णनगर वाट दुई किशोरिको उद्धार गरिएको छ । मानब बेचबिखन तथा लैगिक हिंसा बिरुद्ध क्रियाशिल संस्था केआई नेपाल र नेपाल प्रहरि कृष्णनगरको संयुक्त टोलिले मानब

एमाले–माओवादी मिल्दा किन रूवाबासी :ओली

काठमाडौँ /कात्तिक २१ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विचार मिल्ने दुई पार्टी मिल्दा कांग्रेसले रुवाबासी गर्न नहुने बताएका छन् । दुई वाम पार्टी नेकपा एमाले र माओावादी केन्द्रको

उपयुक्त आर्थिक निति नहुँदा मुलुक बिकास भएन ः ढकाल

बुटवल। नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डिराज ढकालले राज्यले उपयुक्त आर्थिक नीति नबनाएका कारण मुलुकको आर्थिक बिकासले गतिलिन नसकेको बताएका छन् । पछिल्लो समय नेपालको आर्थिक क्षेत्रले केही सहजताको

बुटवलकाे अस्पताल लाइनमा दुर्घटना ,६ सवारीमा क्षति

अाचार्य प्रदीप बुटवल : बुटवलको अस्पताल लाइनमा सवारी दुर्घटनामा छ वटा सवारीमा क्षति भएको छ । बुटवल बसपार्क बाट अस्पताल लाइन जाँदै गरेको टिप्पर अनयन्त्रित भएर दुर्घटना भएकाे प्रहरीले बताएकाे

एका एक चितवनमा लोकप्रिय बन्दै प्रचण्ड ,बाचा गरेको ७२ घण्टाभित्रै माडीबासी निकुञ्जको करबाट मुक्त

काठमाडौं, कात्तिक २१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डको पहलमा माडीबासीले वाटो प्रयोग गरेबापत राष्ट्रिय निकुञ्जलाई तिर्दै आएको विभेदकारी