
‘सुकुम्बासी समस्या समाधानकालागि संवैधानिक आयोग बनाउँछौं’
रुपन्देही ः नेपाली काँग्रेसका नेता रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनीधि सभाका उम्मेदवार युवराज गिरीले सुकुम्बासी समस्या समाधानकालागि आफू प्रतिवद्ध रहेको बताउँदै नेपाली काँग्रेसले जितेमा संवैधानिक रुपमा नै आयोग बनाएर