व्यापार मेलामा लुम्बिनीदेखि मुक्तिनाथसम्म भ्रमण प्याकेज
टोपराज शर्मा/बुटवल, १ मंसिर । ब्यापार मेला भन्ने वित्तिकै एकै थलोमा थरिथरिका सयौं स्टल,सामान किनमेल र सांस्कृतिक कार्यक्रमको रमाइलो भन्ने झल्को आउंछ । तर भैरहवाको अञ्चलपुरमा विहीबारदेखि शुरु चौथो राष्ट्रिय औद्योगिक












