समाचार Archives - Page 3169 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

दलितको कोटा गैरदलितको रजाईं भो !

काठमाडौं- प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा गैरदलित नेताहरू दलितको समानुपातिक कोटाबाट चुनावी मैदानमा उत्रिएको दाबी गरिएको छ।  नेपाली काँग्रेसदेखि सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्मले समानुपातिकतर्फको दलित कोटामा गैरदलितलाई उम्मेदवार बनाएका छन्।  समानुपातिकको

बेथितिले सिमा नाग्यो : सरकारी गाडीमा निर्वाचन प्रचारप्रसार

काठमाडौं- बहालवाला मन्त्री र राज्यमन्त्रीले आचारसंहिताविपरीत निर्वाचन प्रचारप्रसारमा सरकारी गाडी प्रयोग गरिरहेका छन्। गाडी दुरुपयोग गर्नेमा पूर्वउपसभामुख र सांसद पनि छन्। संसद् सचिवालयबाट सुविधामा लिएका गाडी उनीहरूले फिर्ता गर्नुको साटो

जेल भित्र श्रम गरे कैदमा छुट

काठमाडौं- सर्वोच्च अदालतले कारगारभित्र श्रम गरेबापत कैदीबन्दीले पाउने कैद कट्टीको सुविधा अनिवार्य रूपमा उपलब्ध गराउन सरकारका नाममा परमादेश जारी गरेको छ।  कैदीबन्दीलाई कारगारमा काम लगाइए पनि श्रम गरेअनुसार कैदकट्टीको व्यवस्था

कसरी हुन्छ मतगणना ?

काठमाडौं- निर्वाचन आयोगले दुवै चरणको निर्वाचन सम्पन्न भइसकेपछि मात्रै एकसाथ मतगणना सुरु गर्ने भएको छ। पहिलो चरणको निर्वाचन १० मंसिरमा ३२ जिल्लामा र दोस्रो चरणको निर्वाचन २१ मंसिरमा ४५ जिल्लामा

तत्काल लोडसेडिङको सम्भावना छैन : प्राधिकरण

काठमाडौं- भारतको टनकपुरबाट ३० मेगावाट बिजुलीको आयात रोकिएको छ । नेपाल विद्युत् प्राधिकरणले भारतको पावर ट्रेडिङ कर्पोरेसन (पिटिसी) इन्डियाबाट खरिद गर्दै आएको उक्त परिमाणको बिजुली शनिबार (१८ नोभेम्बर) राति १२

शृंखलाबद्ध आक्रमण : आयोगको शंका

काठमाडौं- कात्तिक २४ मा निवर्तमान गृहमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्मामाथि रुकुममा बम आक्रमण भएकै दिन निर्वाचन आयोगमा सुरक्षा अधिकारीको बैठक बसेको थियो। चारवटै सुरक्षा निकायका प्रतिनिधिले नेत्रविक्रम चन्द

सुरक्षाकर्मीलाई आदेश : सीधै गोली हान्नू

काठमाडौं- रौतहटको चन्द्रनिगाहपुरमा वाम गठबन्धनले गरेको चुनावी सभामा अज्ञात समूहले गराएको बम विस्फोटबाट एक बालकसहित ६ जना घाइते भएका छन् । सरकारी अस्पतालनजिक रहेको राधाकृष्ण मन्दिरमा हुन लागेको एमाले र

डा. भट्टराईका विपक्षमा बुद्धिजीवी खनिए

काठमाडौं- डा. बाबुराम भट्टराईलाई यो चुनावमा आफ्नै पुरानो दल माओवादी केन्द्रसँग मात्रै लडेर नपुग्ने भयो । चुनावको एक साताअघि उनीसँग वैचारिक युद्ध गर्न योजना आयोगका पूर्वउपाध्यक्ष पीताम्बर शर्मा, चीनका लागि

लोडसेडिङ बढ्ने : अदालतले दियो आदेश

काठमाण्डौ- भारतको सर्वोच्च अदालतले शुक्रबार पेटकोक र फर्नेस आयलमा आधारित विभिन्न उद्योगमा प्रतिबन्ध लगाउने आदेश दिएलगत्तै शुक्रबारै राति १२ बजेदेखि टनकपुरबाट आयात भइरहेको ३० मेगावाट बिजुली ठप्प भएको छ ।

ख्याल गर्नुस ! फेसबुक म्यासेन्जर मार्फत यसरी भाइरस फैलिदैछ

तपाईं फेसबुक च्याटमा रमाउनुहुन्छ भने सावधान हुनुहोस् है । फेसबुक च्याट म्यासेन्जरमार्फत अहिले भाइरस र मालवेयर फैलिँदैछ । सामाजिक सञ्जाल फेसबुकको म्यासेजिङ एप फेसबुक म्यासेन्जर मालवेयरको सिकार भएको अन्तर्राष्ट्रिय सञ्चार

ललितपुरमा नेपाली काँग्रेसले पार्टी प्रवेश गराउँदा कम्युनिष्ट गठबन्धनमा खैलाबैला

ललितपुर । नेपाली काँग्रेसले ललितपुर क्षेत्र नं ३ मा १ सय ५० जना लाई पार्टी प्रवेश गराउँदा कम्युनिष्ट गठबन्धनमा खैलाबैला मच्चिएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन

काँग्रेसलाई बाम गठबन्धनको प्रश्न : ‘प्रदेश बिभाजनको पक्षमा सही गर्नेहरु अब के भनेर आउनुहुन्छ ?’

तिलोत्तमा,२ मङ्सिर । नेकपा एमालेका स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले राष्ट्रिय स्वाभिमानको रक्षाका लागी बाम गठबन्धनको नेतृत्व आवश्यक रहेको बताउनुभएको छ । उंहाले राष्ट्र जोगाउने र नेपाली जनताको शिर निहुरिन