समाचार Archives - Page 3153 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

फेरिँदै प्रचार शैली

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारमा दलले विगतभन्दा बेग्लै शैली अपनाउन थालेका छन् । उम्मेदवारहरूले पछिल्लो समय सांस्कृतिक कार्यक्रमसाथै सामाजिक सञ्जाललाई चुनावी प्रचारमा प्रयोग गरिरहेका छन् । चुनावी कार्यक्रमको

धनुषा-३, दुई हेभिवेटका लागि टर्निङ पोइन्ट

काठमाडौं- दुई हेभिवेट नेताकै राजनीतिक भविष्यको टर्निङ पोइन्ट हुन सक्छ, धनुषा ३ को यसपटकको प्रतिनिधिसभा चुनावको परिणाम। विमलेन्द्र निधिले १८ वर्षअघि पनि चुनाव हारेका थिए। तर ६२ वर्षको उमेरमा यसपालि

एमालेलाई र तीन ठुला पत्रिकालाई निर्वाचन आयोगले काट्यो पत्र (पत्रसहित)

काठमाडौं । निर्वाचन आयोगले पार्टी अध्यक्ष केपी ओलीको तस्वीर राखेर मूलधारका ठूला पत्रिकामा विज्ञापन छापेको भन्दै एमाले पार्टीसहित पाँच वटा दैनिकलाई स्पष्टिकरण सोधेको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गरेर

नयाँ सरकार कहिले ? यस्तो छ प्रक्रिया

काठमाडौं । संविधानमा प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फको अन्तिम मतपरिणाम घोषणा भएको ३५ दिनभित्र नयाँ सरकार बनाइसक्नुपर्ने उल्लेख छ । प्रदेश सभा सरकार गठनको व्यवस्था पनि प्रतिनिधिसभाको जस्तै गरिएको छ ।

एमालेका उम्मेदवारले मध्यरातमा कम्बल बाँड्दा तरुण दलले लखेट्यो

  हेटौँडा । मकवानपुर क्षेत्र नम्बर २ प्रदेशसभा ख का कम्युनिष्ट गठबन्धनका तर्फबाट उम्मेदवार रहेका पुर्व सांसद तथा एमालेका नेता राजाराम स्याङ्तानले आचार संहिताको खिल्ली उडाएर मनहरी गाउपालिका ७ प्याङ्चेमा

विकास र समृद्धिको नेतृत्व प्रचण्डले गरोस् भन्ने जनताको चाहना छ : प्रचण्ड

रत्ननगर। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्धि नेतृत्व प्रचण्डले गरोस् भन्ने जनताको चाहना रहेको बताउनुभएको छ । चितवनको भरतपुरमा हिजो  रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार

मतपेटिका बुझाएर घर फर्कदै गरेका कर्मचारीको बीच बाटोमा नै मृत्यु

मंसिर १२,मेछाप ।। प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा उमाकुण्ड गाउँपालिका अन्तर्गत बाम्तीमा (ख) मतदान केन्द्रमा खटिएका सहायक कर्मचारी टंक गौतमको मतपेटिका बुझाएर घरतर्फ जाने क्रममा सोमबार राति बीच वाटोमा नै मृत्यु

पाणिनिमा शैक्षिक शुल्कवृद्धि गरेको विरोधमा अनेरास्ववियुद्धारा कडा आपत्ति, शुल्कवृद्धि तत्काल फिर्ता लिन अखिलको माग

१२, मङ्सिर /अर्घाखाँची अनेरास्ववियु पाणिनि बहुमखी क्याम्पस कमिटी सन्धिखर्क अर्घाखाँचीले मनपरी शैक्षिक शुल्क वृद्धि गरेको विरोधमा क्याम्पस प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ । विद्यार्थीहरूको चाहाना विपरीत मासिक शुल्कमा अस्वाभाबिक रूपमा

नेपाल आईडलका बिजेताहरु एडीलेड आउँदै

साउथ अस्ट्रेलिया/ १२ मंसिर  थ्री केजी इन्टरटेनमेन्ट ग्रुपको आयोजनामा हुन लागेको साङ्गीतिक कार्यक्रम ‘कल्चरल फेस्टिव विथ नेपाल आईडल’कार्यक्रमको लागि नेपाल आईडलका बिजेताहरु आफ्नो प्रस्तुति दिन एडीलेड आउने भएका छन्। यही

डा.केसीले ओलीलाई दिए यस्तो चुनौती !

जिम्बाब्वेमा हालै दशकौं लामो मुगाबे शासनको अन्त भएको छ । तर मुगाबे जानु र लोकतन्त्र वा विधिको शासन आउनु एउटै कुरा हैन भनेर धेरै विश्लेषकले अहिले त्यहाँको सत्ता परिवर्तनबारे होसियारीपूर्वक

“एक करोड धरौटी बुझाएर छुटे राजस्व चुहावटको आरोपी चुडामणी शर्मा’

मंसिर १२, कर फस्र्यौट आयोगका सदस्य–सचिव चुडामणी शर्मा एक करोड रुपैंयाँ बैंक ग्यारेन्टी बुझाएर तारेखमा छुटेका छन् । विशेष अदालतले मंगलवार नै शर्मासँग एक करोड रुपैंया धरौटी मागेको हो ।

अर्घाखाँचीका पत्रकारहरुको सामुहिक प्रतिबद्धता, जिल्लालाई सरसफाइको नमुना जिल्ला बनाउने ।

कमल बिस्ट/मंसिर १२ ,अर्घाखाँची देशको राजनितिक र सामाजिक परिवर्तनमा महत्त्वपूर्ण भुमिका खेल्दै आएका अर्घाखाँचीका पत्रकारहरुले जिल्ला लाई सरसफाइको नमुना जिल्ला बनाउने अभियानमा पनि सहयोग पुर्‍याउने सामुहिक प्रतिबद्धता जाहेर गरेका छन