BREAKING:काठमाडौं देखि अर्घाखाँची आउदै गरेको बस त्रिशूलमा खस्यो
१३ मंसिर, काठमाडौं । काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको यात्रुवाहक बस चितवनको फिस्लिङमा दुर्घटना भएको छ । बिहान ९ः३० बजे बस त्रिशूलीमा नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय, चितवनले अर्घाखाँची जाँदै












