समाचार Archives - Page 3151 of 3424 - Himal Post Himal Post
  • १६ माघ २०८२, बिहीबार
  •      Thu Jan 29 2026
Logo

बाटो फेर्दा पनि एम्बुसमा परे उम्मेदवार

काठमाडौं- बाटोभरि एम्बुस छ भन्ने खबर पाए पनि कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की (६७) विचलित भएनन्। हातमा गीताको पुस्तक लिएर भाइलाई बोलेरो जिप हाँक्न लगाई रुट फेर्दै जंगलको बाटोबाट गन्तव्यमा पुग्न

५०।५० लाई शतप्रतिसत बनाउने : राज्य मन्त्री रज्जाक

स्वतन्त्रलाई मत दिनु मतको खेर फाल्नु हो : हरि न्यौपाने रुपन्देही ,बुटवल १३ मङ्सिर खानेपानी तथा सरसफाइ राज्यमन्त्री तथा नेपाली काँग्रेस क्षेत्र नं १ प्रतिनिधि सभाका उम्मेद्धवार अब्दुल रज्जाकले आफ्नो

[UPDATE]त्रिशुली बस दुर्घटना :पुरा बिबरण यस्तो छ !

मंसिर १३ ,चितवन  जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार मृत्यु हुनेमा अर्घाखाँचीका ५२ वर्षीय नुदराज अधिकारी, दैलेखका ३० वर्षीय अमरबहादुर शाही, नवलपरासीको बर्दघाट नगरपालिका वडा नं

अवैध गर्भबाट जन्मेको छोरीको हत्या अभियोगमा २२ वर्षीया सविना पक्राउ

नुवाकोट, १३ मंसिर (रासस) ।।  आफ्नै नवजात शिशु (छोरी) को हत्या गरेको अभियोगमा तार्केश्वर गाउँपालिका–२ का सविना अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । श्रीमान् विदेश गएको समयमा परपुरुषसँगको सम्पर्कबाट मंगलबार

घरायसी विवादका कारण श्रीमानले गरे श्रीमतीको हत्या

सप्तरी, मंसिर १३ घरायसी विवादका कारण बुधबार सप्तरीको शम्भुनाथ नगरपालिका ३ मा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।  स्थानीय महेश पाण्डेले घरायसी विषयमा विवाद हुँदा ओखलको फलामे मुसलले टाउकोमा हानेर श्रीमती

बस दुर्घटना:विवेकशील साझा पार्टी अर्घाखाँचीद्वारा दुख व्यक्त

हिमाल पोस्ट /अर्घाखाँची,१२  कमठमाण्डाैबाट सन्धिखर्क आउँदै गरेकाे बस दुर्घटना भई जनधनकाे क्षति भएकाेमा विवेकशील साझा पार्टी अर्घाखाँचीले गम्भीर दुख व्यक्त गरेकाे छ । निर्वाचन र दिवालीकाे सम्मुखमा अर्घाखाँचि आउँदै गर्दा

युएईमा नेपाली युवती बलात्कृत भएपछि आत्महत्या गरेको भिडियो सार्वजनिक भएपछि छानबिन शुरू

युएई – बलात्कारपछि आफ्नै कोठामा झु्ण्डिएर आत्महत्या गरेकी एक नेपाली चेलीको आत्महत्याको भिडियो सार्वजनिक भएपछि त्यसले ठूलो तरङ्ग ल्याएको छ । गोरखा आरुघाट–२, मान्बु कटुन्जेकी अष्टमी गुरूङको सीधा कुरा जनतासँगको

बम विष्फोट हुँदा कांग्रेस उम्मेदवारसहित ४ जना गम्भीर घाइते

काठमाडौं- उदयपुरको माउबासी भन्ने ठाउँमा बम विस्फोट हुँदा नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइते भएका छन्। कार्की चढेको गाडीमा विस्फोट हुँदा चालक राजन कार्की, धनमाया धौलाकोटी र निरा कटुवाल समेत घाइते भएका छन्।

काठमाडौंमा ट्राफिक प्रहरीलाई पाँच सय रुपैयाँ घुस दिन खोज्ने चालक पक्राउ

मंसिर १३,काठमाडौं ।। काठमाडौंमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एकजना चालक पक्राउ परेका छन् । मंगलबार सवारी अनुमति पत्र लाइसेन्स चेक गर्ने क्रममा बा ६४ प ७८२७ नम्बरका मोटरसाइकल चालकले ट्राफिक

रुकुमका दुई मतदान केन्द्रमा आगामी १५ गते पुन: मतदान हुने

मंसिर १३,रुकुम । गत मंसिर १० गते मतपेटीकामा एसिड परेर मतपत्र जलेपछि स्थगित भएको रुकुम पश्चिमका दुई मतदान केन्द्रमा आगामी १५ गते पुनस् मतदान हुने भएको छ । निर्वाचन आयोगले

त्रिशुली बस दुर्घटना: ६ जनाको मृत्यु ,१० जनाको उद्दार

चितवन, मंसिर १३ चितवनको फिस्लिङमा यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा ६ जनाको ज्यान गएको छ । १० जनाको उद्दार गरिएको छ । काठमाडौंबाट अर्घाखाँचीका लागि छुटेको लु २ ख २९१

कालिकोटमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ घाइते

मंसिर १३,कालिकोट ।। जिल्लाको खाँडाचक्र नगरपालिका–१ जिल्ला अस्पताल मोडमा बलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । मुगुबाट सुर्खेत जाँदै गरेको लु