समाचार Archives - Page 2979 of 3424 - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

चौधरी सहित २४ जना आज साँझदेखि कारागारभित्रै अनशन

धनगढी । टिकापुरको घटनाका मुख्य आरोपी रेशमलाल चौधरीसहित २४ जना आज साँझदेखि कारागारभित्रै अनशनमा बसेका छन् । कैलाली निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीसहित टीकापुर घटनालगत्तै प्रहरीले

कलाकार राजेन्द्र खड्गी जेल चलान

काठमाडौं– कलाकार राजेन्द्र खड्गी जेल चलान भएका छन्। मानवबेचबिखन मुद्दामा काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो। सो घटनामा मुछिएका कोरियनसहित २ जना पक्राउ परेका छन्।

सिरहाका ४०  वर्षीया सुशील भारतको हरियाणामा बेपत्ता

नयाँ दिल्ली  भारतको राजधानी दिल्ली नजिक रहेको हरियाणा राज्यको गुडगावमा एक नेपाली अधबैशे पुरुष  बेपत्ता भएका छन्। सिरहा, नेपाल स्थायी ठेगाना भएका ४०  वर्षीया सुशील बस्नेत गत १५  फेब्राुरीदेखि सम्पर्कविहीन

पाकिस्तानी प्रधानमन्त्रीको भोलीदेखि नेपाल भ्रमण

काठमाडौँ । इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा भोलि अपराह्न राजधानी आउनुहुने भएको छ । भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नुहुने

प्रदेश ५ मा राजधानी शार्न चलखेल

बुटवल । प्रदेश ५ को राजधानी सार्न चलखेल शुरु भएको छ । यसअघि कांग्रेस नेतृत्वको सरकारले अस्थायी राजधानी तोकेको बुटवलबाट अन्यत्र राजधानी सार्न असुविधा र भौतिक पूर्वाधारको अभाव देखाउन थालिएको

प्रदेश ५ सरकारका नियुक्तिमा ‘लुम्बिनी क्षेत्र निषेध’

बुटवल । प्रदेश ५ सरकारको मुख्यमन्त्री शंकर पोखरेल हुन् । उनी दाङका बासिन्दा हुन् । शुरुदेखि नै दाङलाई प्रशासनिक राजधानी, बुटवल र नेपालगञ्जलाई औद्योगिक नगर बनाउने भन्दै आएका पोखरेल बुटवललाई

बुटवलमा अध्ययन गर्ने सात युवाले बनाए मापसे सेवन गरे नचल्ने बाइक !

आचार्य प्रदीप/बुटवल । मादक पदार्थ सेवन गरेर मोटरसाइकल तथा स्कुटर चलाउनु हुन्छ ?  ख्याल गर्नुहोस् अब मापसे सेवन गरेमा सवारी नचल्ने व्यवस्था सहितको यन्त्र बनाएका छन् लुम्बिनी ईन्जीनियरिङ्ग कलेज बुटवलमा

क्यान्सर पीडित आर्यान बचाउन कैलालीका युवा काठमाडौँमा

हिमाल पोस्ट / काठमाडौँ । कैलालीको लम्की चुहा नगरपालिकामा पढ्दै गरेका तीन युवाले क्यान्सर पीडित ५ वर्षीय आर्यन माझी बचाउने अभियान बोकेर काठमाडौँ पुगेका छन् । आर्थिक अवस्था निकै कमजोर

पौडेलको आरोप: कांग्रेसले चुनावमा लज्जास्पद पराजय भोगेपछि पनि देउवाले नैतिकता देखाएनन्

काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो सयम पार्टीलाई मूल्य मान्यता, नैतिक आदर्श र प्रजातान्त्रिक सिद्धान्तको बाटोमा हिँडाउने कि साम दाम दण्डभेदको बोटामा हिँडाउने भन्नेमा द्धन्द्ध भइरहेको बताएका

आज कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईको सातौँ स्मृति दिवस

 काठमाण्डौ । आज कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईको सातौँ स्मृति दिवस । नेपालका राजनीतिज्ञ, नेपालको पहिलो संसदका पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुनर्स्थापना पश्चातको पहिलो प्रधानमन्त्री थिए कृष्णप्रसाद भट्टराई । यिनी

हुलाक टिकटमा पनि राजनीति

कान्तिपुर/काठमाडौं । हुलाक टिकटमा राजनीति हुने गरेको खुलेको छ। दुई वर्षअघि तत्कालीन सञ्चारमन्त्री शेरधन राईको सिफारिसमा ‘हुलाक टिकट छाप्नैपर्ने’ सूचीमा पूर्वी नेपालका प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको नाम समावेश गरियो । तालुकदार

बुटवल–बेलहिया ६ लेन सडक :भदौ भित्र सक्ने

अभियान /रूपन्देही। बुटवल–बेलहिया व्यापारिक मार्गको निर्माण आउँदो भदौभित्र सक्नेगरी काम भइरहेको छ । राष्ट्रिय महŒवको ६ लेनको यो सडक हालसम्म बुटवलदेखि मणिग्रामसम्म र बेलहियादेखि भैरहवाको विद्युत् कार्यालयसम्म निर्माण सम्पन्न भएको