समाचार Archives - Page 2972 of 3424 - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

प्रधानन्यायाधीश विरुद्ध अवहेलना मुद्दा दायर !

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीविरुद्ध नै अवहेलनाको मुद्दा परेको छ । जन्ममिति, शैशिक प्रमाण पत्र तथा न्यायसम्पादनका क्रममा देखिएका आफ्ना अयोग्यताका सम्बन्धमा प्रश्न उठाउनेहरुलाई अवहेलनाको मुद्दामा आवेशप्रेरित आदेश गरेको भन्दै आलोचित हुन

एक खुट्टाले नाच्ने रोमा न्यौपाने ठगी मुद्दामा पक्राउ

काठमाडौं– एउटा खुट्टाले नाचेर चर्चित बनेकी कलाकार रोमा न्यौपाने ठगी मुद्दामा पक्राउ परेकी छिन्। काठमाडौं प्रहरीले बिहिबार उनलाई पक्राउ गरेको हो। सहकारी खोलेर सर्वसाधरणको पैसा उठाई फिर्ता नदिएर ठगी गरेको

खप्तड आउने पर्यटकको संख्या न्यून ,चालू बर्षमा २९ पर्यटक

डोटी । खप्तड राष्ट्रिय निकुञ्जमा यस वर्ष पर्यटकको आगमन न्यून मात्रामा पाइएको छ । चालु आर्थिक वर्षको हालसम्म २९ विदेशी पर्यटक भित्रिएको खप्तड राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत प्रकाशबहादुर शाहले

फागुन २५ र २६ गते बन्द छैन ,पूर्व जनमुक्ति लडाकू समूहका अध्यक्ष गुरुङ पक्राउ

काठमाडौं: फागुन २५ र २६ गते बन्द  नभएको पुष्टी भएको छ ।  बन्द आव्हानको प्रचार गर्दै हिँडेका पूर्व जनमुक्ति लडाकू समूहका अध्यक्ष रञ्जित गुरुङ पक्राउ परेका छन् । गुरुङलाई काठमाडौंको

एसइई परीक्षाको तयारी पुरा , पाँच लाख विद्यार्थी सहभागी हुने

ललित जाग्री  आगामी चैत ८ गते देखि सुरु हुने एसइई परीक्षाको तयारी पूरा भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षाको तयारी पुरा भएको जानकारी दिएको हो । परीक्षा नियन्त्रक

दलितलाई कोठा नदिने घरबेटी प्रहरी खोरमा

पत्रपत्रिका/नयाँ पत्रिका/ काठमाडौं- सानो जात भन्दै पत्रकारलाई कोठामा बस्न नदिएकी घरधनी कमला गौतमलाई प्रहरीले पक्राउ गरेको छ । पीडितको जाहेरीमा पक्राउ गरेको महानगरिय प्रहरी वृत्त बानेश्वरले जनाएको छ । विक्रम

हेर्नुहोस, यसरी तुहियो राष्ट्रपति बन्ने झलनाथको सपना

पत्रपत्रिका/जनता पाेस्ट/काठमाडौ- पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधिसभा निर्वाचनकै क्रममा आफूलाई मुलुकको सर्वोच्च पद राष्ट्रपतिको उम्मेदवारका रूपमा उभ्याएका थिए। मंसिरमा भएको निर्वाचनको मतदानपछि अाफू राष्ट्रपतिको उम्मेदवार बन्ने घोषणा

‘रअ’को नेपाल स्टेशनमा खैलाबैला

पत्रपत्रिका/युनाइटेड पोष्ट- नेपालमा बढ्दो चिनियाँ गतिविधिबाट भारत चिन्तित हुन थालेको छ । चिनियाँ गतिविधि रोक्न असफल भएको भन्दै नेपालस्थित भारतीय राजदूत मञ्जिभसिंह पुरी र भारतीय गुप्तचर संस्था ‘रअ’का नेपाल स्टेशन

सांसदले नै ३१ ल्यापटप गायब पारे

पत्रपत्रिका/नयाँ पत्रिका/काठमाडौं- संसद सचिवालयका ३१ वटा ल्यापटप पूर्वसभासदले गायव पारेका छन्। सभासद रहँदा सचिवालयले सुविधाबापत दिएको ल्यापटप कार्यकाल सकिएको लामो समयसम्म पनि उनीहरुले फिर्ता गरेका छैनन्। ३१ वटा ल्याटप फिर्ता

पाकिस्तानले नेपालको साथ खोज्नुको कारण के ?

पत्रपत्रिका/कान्तिपुर/काठमाडौँ — संविधान कार्यान्वयनका क्रममा तीनै तहको निर्वाचनपछि बनेको सरकारको पहिलो पाहुना बने पाकिस्तानका प्रधानमन्त्री शाहिद खकान अब्बासी । संयोग नै होला, प्रतिनिधिसभाको पहिलो बैठक संसद् भवनमा चलिरहँदा राजनीतिक अस्थिरताले

चर्को शुल्क लिने यी स्कुललाई ठगी मुद्दा

प्रचलित कानुनलाई बेवास्ता गर्दै अभिभावकसँग चर्को शुल्क लिइरहेका राजधानीका चार निजी स्कुलविरुद्ध सरकारले ठगी मुद्दा दर्ता गर्ने भएको छ। आपूर्ति मन्त्रालयअन्तर्गत रहेको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले रातोबंगला,

योगेश र अष्टलक्ष्मीले ओलीको सातो खाए, एमाले भित्र बिजोग !

काठमाडौं – राष्ट्रपतिको उम्मेदवार चयन गर्न बोलाइएको एमाले स्थायी समिति बैठकमा अधिकांश नेताहरुले विद्या भण्डारीको विरुद्धमा बोलेका छन् । मध्यराति प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा माधव