समाचार Archives - Page 2600 of 3424 - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

कम्युनिष्टहरु प्रजातन्त्रवादी हुँदै होइनन् : देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अधिनायकवादी सरकारको नेतृत्व गरेको कम्युनिष्टसँग लड्न तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति

अनशनको नाममा सरकार चुप लागेर बस्दैन : मन्त्री महासेठ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अहिलेपनि यातायात क्षेत्रमा सिण्डिकेट कायम छ भन्ने आरोपमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् । उनले भने, “अब सिण्डिकेट कहिल्यैपनि नफर्किनेगरि अन्त्य

कानुनमन्त्रीलाई बर्खास्त गर्नुपर्छ

काठमाडौं । बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली चेली र समग्र नेपाली महिलाको अस्मिता माथि नै ठेस पुग्ने गरि कानुन मन्त्री शेरबहादुर तामाङको अभिव्यक्ति अभद्र, अशिष्ट र आपत्तिजनक भएको भन्दै

अब हरेक घरमा राेजगारी नपाए सरकारले तलब दिने

काठमाडौं : सरकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत वार्षिक रुपमा प्रतिपरिवार कम्तिामा १ सय २० दिनको रोजगार सुनिश्चितता हुनेगरी आन्तरिक रोजगारीको प्रारम्भिक खाका तयार गरेको छ। न्यूनतम ‘एक परिवार’ एक रोजगार’ नभए

सरकारको अर्को छलाङ टेलिभिजन शुल्क महँगियो

काठमाडौं : मूल्य अभिवृद्धि करका कारण इन्टरनेटको शुल्क महँगिएको एक साता नबित्दै सरकारले विदेशी टेलिभिजन च्यानलको अनुमति शुल्क बढाएको छ । विदेशी च्यानलमा लिइँदै आएको शुल्क बढेका कारण टेलिभिजनका ग्राहकको मूल्य

वि.पि स्मृती दिवसको अवसरमा लम्कीमा रक्तदान , १ सय ३३ प्वाइन्ट रगत संकलन

नेत्रप्रसाद न्यौपाने लम्की ,कैैैलाली । नेपालका प्रथम जननिर्वाचित  प्रधानमन्त्री तथा नेपाली काँंग्रेसका संंस्थापक विश्वेश्वर प्रसाद कोइरालाको ३६ औ वि.पि स्मृती दिवसको अवसरमा नेपाली कांग्रेस कैलाली निर्बाचन क्षेत्र नम्बर २ ले रक्तदान

जन्मदिनको अवसरमा वृक्षारोपण 

हिमाल पोस्ट / बौनिया ,कैलाली । कैलालीको बर्दगोरिया गाउपालिका -२ बौनियामा अवस्थित कोसेली एफ एमका स्टेशनम्यानेजर लिलाजंग शाहीले जुम्ल्याहा छोराहरू गणेश विक्रम शाही र गोबिन्दजंग शाही (राम/लक्ष्मण)को १६ औँ जन्मदिनको

पूर्वप्रधानन्यायाधीश कार्कीले भनिन्: १० पढेको व्यक्तिलाई के भनौं ?

काठमाडौं। नेपाली कांग्रेस, नयाँ शक्ति र विवेकशील साझा पार्टीका नेताहरुसँगै सडक आन्दोलनमा उत्रिएकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले सात देखि १० कक्षासम्म पढेका व्यक्तिसँग आफ्नो कुनै गुनासो नभएको बताएकी छन् ।

सरकारको बिरोध र डा. केसीको समर्थनमा सामूहिक सत्याग्रह

चिकित्सा शिक्षा सुधारको माग गर्दै २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौंमा आइतबारदेखि नागरिक समाजका अगुवाहरू सामूहिक सत्याग्रहमा बस्ने भएका छन्। सोलिडारिटी फर डा. केसी अलायन्सको आयोजनामा उनीहरूले अहिले

अर्जेन्टिनालाई यसरी हराउँदै मेक्सिकोले जित्यो उपाधि

कोही विश्वकपमा बेहोरोको हार भुलाउन त कोही जितको उत्सव मनाउन धेरै खेलाडी अहिले बिदामा छन् । उनीहरुले विश्वका विभिन्न ठाउँमा गएर बिदा मनाएका छन्, केही समयका लागि फुटबलबाट टाढा रहेर

निजी मेडिकल कलेज राष्ट्रियकरण गर्न सरकार सकारात्मक

डा.गोविन्द केसी चिकित्सा सुधार अभियानको माग गर्दै अनशनमा छन् । उनका समर्थक केसीका माग पूरा गर्न दबाब दिँदै सडकसम्म ओर्लिएका छन्। सामाजिक अभियन्तादेखि केही राजनीतिक दल केसीका माग सम्बोधन गराउन सरकारलाई

बाबुराम भट्टराई किन जाँदैछन् रुस ?

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नया“ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई प्राज्ञिक भ्रमणका लागि आइतबार रुस जाने भएका छन्। भ्रमणका क्रममा भट्टराई रुस हुँदै युरोपका विभिन्न देशहरु स्वीडेन, जर्मनी, बेल्जियम, फ्रान्स,