समाचार Archives - Page 197 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

प्रधानमन्त्री देउवाले गरे लालसलाम !

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन बचाउनु अति आवस्यक रहेको बताएका छन् । शुक्रबार रुपन्देहीको बुटवलमा आयोजित संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भोलिका दिनमा पनि गठबन्धनकै सरकार

पर्यटनमन्त्री श्रेष्ठलाई कारबाही माग गर्दै उजुरी दर्ता

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई कारबाही माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । व्यापारीबाट प्रभावित भएर मन्त्री श्रेष्ठले प्रतिबन्धित मदिराको आयात निर्वाचन अघि नै खुलाउन

प्रचण्डले छोरी मानुसीको प्रसंशा गरेपछि मुसुमुसु हाँसे बाबुराम

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मङ्सिर ४ गते हुने निर्वाचन एउटा सामान्य निर्वाचन मात्रै नभई संविधान, लोकतन्त्र र राजनीतिक उपलब्धिको रक्षा गर्ने एउटा महत्वपूर्ण

शंकर पोख्रेलको नारा- मंसिर ४, प्रतिगामी होइन, नयाँ जनादेशी ओली सरकार

काठमाडौं- नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले आगामी मंसिर ४ गतेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन् । पछिल्लो समय एमाले नेताहरुले आगामी निर्वाचनमा

प्रदीप पौडेल भन्छन्- नेतामाथि छानबिन नै नगर्ने अख्तियारको के काम

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं काठमाडौं क्षेत्र नं. ५ का प्रतिनिधिसभा उम्मेदवार प्रदीप पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई राजनीतिक छायाबाट मुक्त राख्नुपर्ने बताएका छन् । उनले भ्रष्ट्राचार नियन्त्रण

ऐन महरलाई आयोगको २४ घण्टे अल्टिमेटम, होला त कारबाही ?

काठमाडौं – निर्वाचन आयोगले बझाङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ऐनबहादुर महरलाई चौबिस घण्टे स्पष्टीकरण सोधेको छ । महरले जिल्लास्तरीय खुला प्रतियोगिताका विजेतालाई निर्वाचन आचारसंहिता विपरीत प्रथम पुरस्कार ४१ हजार रुपैयाँ

काठमाडौंबासीलाई यही महिनामा मेलम्चीको पानी पिलाउने तयारी

मेलम्ची खानेपानी विकास समितिले यही महिना भित्रै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढाएको छ । पानी ल्याउन सामान्य सुधारका काम मात्रै गर्नुपर्ने छ । आयोजनाका

पाप धुरीबाट कराउनेवाला छ – प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनका उम्मेदवारलाई भोट नहाले ‘पाप धुरीबाट कराउने’ जिकिर गरेका छन्। पाँच दलीय गठबन्धनका उम्मेदवारलाई भोट नहाल्ने र आफ्नै चुनाव चिन्हमा भोट हाल्ने भन्दै

काठमाडौँ-५ को भिडन्त- कस्तो छ अवस्था ?

काठमाडौँ । आसन्न मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काठमाडौँ-५ मा तीन पदका लागि ५६ जनाको प्रतिस्पर्धा हुने भएको छ । काठमाडौँ-५ स्थित संसदीय निर्वाचन कार्यालयमा विभिन्न

ओलीले कमल थापाबाट १० करोड लिएर सूर्य चिन्ह बेचेको आरोप

हेटौंडा- नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० करोड रुपैयाँ लिएर राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सूर्य चिन्ह बेचेको बताएका छन् ।

केपी ओलीको अनैतिक राजनीतिको हिस्सा बन्न सकिन- प्रभु शाह

गौर । रौतहट क्षेत्र नम्बर ३ का स्वतन्त्र प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं पूर्वमन्त्री प्रभु साहले एमाले अध्यक्ष केपी ओलीको अनैतिक राजनीतिले आफुहरु स्वतन्त्र चुनाव लड्नुपर्ने बताएका छन् । फतुवा विजयपुर

भीम उपाध्यायकी श्रीमती ‘लौरो चिन्ह’बाट समानुपातिक उम्मेदवार

काठमाडौं- पूर्वसचिव भीम उपाध्यायले सामाजिक सञ्जालमा प्रमुख दल र तिनका नेताहरूप्रति विष वमन गर्दै लेख्दै आएका छन् । सामाजिक सञ्जाल फेसबुकमा झन्डै दुई फलोअर्स भएका उपाध्याय आगामी निर्वाचनमा ठूला दल