समाचार Archives - Page 1766 of 3422 - Himal Post Himal Post
  • २० कार्तिक २०८१, मंगलवार
  •      Tue Nov 5 2024
Logo

जूलियन असान्जको जीवन खतरामा, जेलमै असुरक्षित

एजेन्सी-लण्डन जेलमा रहेका विकीलिक्सका संस्थापक जूलियन असान्जको स्वास्थ्यअवस्था दयनिय हुँदै गएको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार अयोगका अनुसार जेलमा रहेका उनको स्वास्य अवस्था जटिल बन्दै गएको हो । उनको स्वास्थ्यअवस्था

महेन्द्रनगरबाट दिल्ली जाँदै गरेको नेपाली बस हापूडमा दुर्घटना

नयाँ दिल्ली- महेन्द्रनगरबाट भारतको दिल्ली जाँदै गरेको बस दुर्घटना भएको छ। नेपाल भारत मैत्री बस सेवाको उक्त बस शनिवार साँझ उत्तर प्रदेशको हापूड नजिक डासनामा दुर्घटना भएको जनाइएको छ। दुर्घटनामा

कृष्णनगर काण्डका मुख्य दोषी पक्राउ

काठमाडौं- दुई दिन अघि कृष्णनगरमा भएको घटनाका मुख्य आरोपी जमाल शाहलाई प्रहरीले पक्राउ गरेको छ । मुर्ति विसर्जनको क्रममा झडपको अवस्था निम्त्याएको मुख्य व्यक्तिको रुपमा शाह दोषी रहेको बताइएको छ

लागू औषधसहित दुई जना भारतीय नागरिक पक्राउ

हिमाल पोस्ट / कैलाली । कैलालीमा अवैध लागु औषध कोरेक्स सहित २ जना भारतीय नागरिकलाई पक्राउ गरीएको छ । भारतबाट अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा धनगढी उपमहानगरपालिका -२

बालक मृत्यु प्रकरण : १३ लाख दिने सहमतिमा ७ घण्टापछि राजमार्ग सुचारु

विशाल पाण्डेय / सुखड । कैलालीको बर्दगोरीया गाउपालिका- १ बौनिया बजार नजिकै बसको ठक्करबाट घाईते भएका दुई जना बालकको उपचारका क्रममा मृत्यु भएपछि अवरुद्ध रहेको पुर्व पश्चिम् राजमार्ग सुचारु भएको

फेसबुकमा भाइरल GRATULA के हो ? – यस्तो छ वास्तविकता

काठमाडौं- फेसबुकमा भाइरल भैरहेको शब्द ग्राटुला GRATULA बारे सबैलाई भ्रम परिरहेको छ । अहिले यसको आतंक नै मच्चिएको छ । फेसबुक प्रयोगकर्ताहरू सधैजस्तै यो पल्ट पनि झुक्किएका छन् । धेरैले

नेपाली सेनाको सैन्य विमान नेपाल आइपुग्यो

काठमाडौं । नेपालको हवाई उड्डयन क्षेत्रमा एक नयाँ विमान थपिएको छ । नेपाली सेनाले इण्डोनेशियासँग खरीद गरेको ‘मिडियम फिक्सविङ’ को नयाँ विमान आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

महेश बस्नेतको घोषणा: आम्दानीको १० प्रतिशत सामाजिक सेवामा

भक्तपुर- प्रतिनिधिसभाका सांसद एवम् पूर्वउद्योगमन्त्री महेश बस्नेतले आफूले सरकारी सेवा सुविधाको १० प्रतिशत रकम सामाजिक सेवामा खर्च गर्ने घोषणा गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यसमेत रहेका

इमरान खानलाई राजीनामा गर्न दुई दिनको ‘अल्टिमेटम’

एजेन्सी: पाकिस्तानमा सरकार विरोधी आन्दोलन अन्तर्गत ‘आजादी मार्च’ सम्पन्न भएको छ । विपक्षी नेता मौलाना फजलुर रहमानको नेतृत्वमा भएको पाँचदिने मार्च इस्लामाबादमा पुगेर टुंगिएको हो । विपक्षी नेताहरुले उक्त मार्चमा २ लाख

दिल्लीमा ‘स्वास्थ्य संकटकाल’ घोषणा, मंगलबारसम्म सबै स्कुल बन्द

काठमाडौं- भारतको नयाँदिल्लीमा प्रदूषणको स्तर निकै बढेपछि ‘स्वास्थ्य संकटकाल’ घोषणा गरिएको छ। दिल्ली सरकारले सबै स्कुल ५ नोभेम्बरसम्म बन्द गर्न निर्देशन दिएको छ भने सबै स्कुलमा मास्क बाँडिएको छ। यस्तै,

समृद्धि बनिन अमेरिकी सेनाको उच्च पदमा पुग्ने पहिलो नेपाली महिला

काठमाडौं – नेपाली चेली अमेरिकी सेनाको माथिल्लो तहमा पुग्ने पहिलो महिला बनेकी छन् । ११ वर्षको उमेरमा नेपालबाट अमेरिकी पुगेकी नेपाली चेली समृद्धि रिमाल अमेरिकी सेनाको मेजर हुने पहिलो नेपाली

बसको ठक्कर: दुई जना बालकको मृत्यु, राजमार्ग अवरुद्ध

विशाल पाण्डेय / सुखड । कैलालीको बर्दगोरीया गाउपालिका- १ बौनिया बजार नजिकै बसको ठक्करबाट घाईते भएका दुई जना बालकको उपचारका क्रममा मृत्यु भएको छ । विहिबार साझ ५ बजेतिर महेन्द्रनगर