समाचार Archives - Page 1678 of 3422 - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

आकासमा उड्ने विमान आकासे पुलमुनी फस्यो

एजेन्सी- तपाईंले हवाईजहाज आकाशमा उडेको देख्नुभएको होला तर विमानलाई कहिले आकाशे पुलमुनी फसेको देख्नुभएको छ ? तपाईंको जवाफ ‘छैन’ भन्ने नै हुन्छ होला । तर यस्तै घटना भएको छ ।

विश्व बैंकले बनाएको ल्याब खत्तम पारेर, रोग परीक्षण गर्न दैनिक एक हजार नमुना भारत पठाईदै

काठमाडौं- उदाहरण १ इबोला परीक्षण गर्न अमेरिका पठाइयो, एक महिनासम्म परिवारलाई तनाव तर, रिपोर्ट आयो– इबोला होइन । दुई वर्षअघि कंगोबाट फर्किएका एक नेपाली सिपाहीलाई ज्वरो आएपछि काठमाडौंको एक अस्पतालमा

अझै दुई हजार चिनियाँ अपराधी नेपालमै, पाँच सहरमा रहेक शंका

काठमाडौं- राजधानीका विभिन्न स्थानबाट १ सय २२ जना सीमापार आर्थिक अपराधमा संलग्न चिनियाँ नागरिक पक्राउ गरेको नेपाल प्रहरीले आर्थिक अपराधमा संलग्न २ हजारभन्दा बढी चिनियाँ नेपालमा रहेको सूचना पाएको छ।

अब एक महिना भित्र रेल आउँदै

काठमाडौं- नेपालको राष्ट्रिय झन्डा अङ्कित आकर्षक रेल अबको एक महिनाभित्रै जनकपुर आइपुग्ने पक्का भएको छ। तर त्यो रेल कहाँ राख्ने, कहिलेबाट सञ्चालनमा ल्याउने, कसले चलाउने र टिकट कसले दिनेजस्ता पूर्वतयारी

हिटलरसँग मोदीको तुलना: चिप्लिए निर्देशक

बीबीसी- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गएको आइतबार नयाँ दिल्लीको रामलीला मैदानमा आयोजित कार्यक्रममा बोलेको प्रसंगलाई लिएर हिटलरसँग जोडिएको एउटा पुरानो भिडियो अचानक भाइरल भयो । यो भिडियो शेयर गर्ने व्यक्ति

बेवारिसे अवस्थामा पुरुषको शव फेला

कैलाली । कैलालीमा बेवारिसे अवस्थामा शव फेला परेको छ । जिल्लाको गोदावरी नगरपालीका- १२ स्थित रातापानी सामुदायिक बन भित्र रुखमै सडेको अवस्थामा मंगलबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले

घोडाघोडीबाट विप्लवका दुई कार्यकर्ता पक्राउ

सुखड,कैलाली । प्रतिबन्धित नेत्र विक्रम चन्द बिप्लपका दुई कार्यकर्ता पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय सुखडले कैलालीको घोडाघोडी नगरपालिका – ८ बाट दुई कार्यकर्ता सोमबार पक्राउ गरेको हो ।

सिस्टम ह्याक: मंसिर पछिका सबै डाटा गायव, स्थानीय तहमा कन्तबिजोग

काठमाडौं- अज्ञात समूहले सिस्टम ‘ह्याक’ गरेपछि केही दिनदेखी स्थानीयतहहरुको कन्तबिजोग नै भएको छ। ह्याक गरेको कम्प्युटर सफ्टवेयर मंगलबारसम्म पनि नियन्त्रणमा आउन सकेको छैन। महालेखा नियन्त्रण कार्यालय (मलेनिका) ले डेभलप गरेको

उपेन्द्र यादवलाई ओलीले पटक-पटक अपमान गरेको खुलासा

काठमाडौं- समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार छाडेको छ । सरकार छाडेकोबारे विभिन्न अड्कलबाजी भैरहेको बेला सरकार छाड्नुको रहस्य पनि खुलेको छ। समाजवादी पार्टीकै एक नेताका अनुसार प्रधानमन्त्री

गोकर्ण रिसोर्टको गेट अगाडी नै विद्यार्थीले गरे प्रदर्शन

काठमाडौं- नेकपा नेतृत्वको सरकारले एकपछि अर्को सरकारी तथा सार्वजनिक सम्पति एक नीजि कम्पनीलाई दिएको बिरोधमा विद्यार्थीहरुले सडकमा प्रदर्शन गरेका छन् । केपी ओली नेतृत्वको सरकारले एकपछि अर्को सरकारी तथा सार्वजनिक

खोलामा राखिएको स्काभेटरमा आगजनी

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाले वडा नं १ स्थित चेतना सामुदायिक वन नजिकैको रोरा खोलामा राखिएको स्काभेटरमा आगजनी गरिएको छ । उत्खननका लागि रोरा खोलामा राखेको बा ३ क ३४२१

सरकार दुई तिहाईको रहेन: प्रधानमन्त्री ओलीले तत्काल विश्वासको मत लिनुपर्ने

काठमाडौं- हालको सरकारमा सहभागी रहेको समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएको छ । सरकारमा सामेल समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने भएको छ। समाजवादी