गगन थापा भन्छन: बास्कोटाको नियतमै खोट छ, सबैलाई
काठमाडौँ– पूर्व स्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका नेता गगन थापाले सञ्चारमन्त्री गोकुल बास्कोटालाई खरो जवाफ दिएका छन् । बास्कोटाले विधेयकको बारेमा बोल्दै गगन थापालाई लक्षित गरेर अध्ययन नगरी बोलेको आरोप लगाईरहेका