समाचार Archives - Page 1087 of 3424 - Himal Post Himal Post
  • ९ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 21 2026
Logo

नेकपालाई जीवनदान दिन चिनिया टोली सक्रिय: प्रचण्ड भेट्न

काठमाडौं- विभाजित बनेको नेकपालाई जीवनदान दिन आइतबार नेपाल आएको चिनिया टोलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेटवार्ता गरेको छ । नेकपालाई मिलाउने अन्तिम प्रयास गर्न काठमाडौं आएको चिनियाँ कम्युनिस्ट पार्टीको

वनको मुद्दा लागेका आलेलाई ओलीले वनमन्त्री नै बनाए

काठमाडौँ- वैज्ञानिक वन कार्यक्रमको स्थलगत अध्ययन गर्न भन्दै गत असार अन्तिम साता प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवको संयोजकत्वमा उपसमिति बनायो । उपसमितिमा नेकपाका प्रेमबहादुर आले

प्रधानमन्त्रीलाई राष्ट्रियसभा पनि घाँडो

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा आफूविरुद्ध अविश्वास प्रस्ताव आउने भएपछि त्यसलाई विघटनै गरिदिए। अब बस्ने राष्ट्रियसभा बैठक उनलाई घाँडो हुने भएको छ। संसद्को सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टी

भारतविरोधी ओली यसरी भारतकै भए: पूर्वराजदूत रणजित राय

काठमाडौं- नेपालका लागि भारतका पूर्वराजदूत रणजित राय भन्छन्–अनि ओली भारततर्फ मोडिएनेपाल कम्युनिस्ट पार्टीका दुई समूहलाई मिलाउने चिनियाँ प्रयास असफल भयो । चिनियाँहरूले ओलीलाई समर्थन गरुञ्जेल सबै ठीकठाक थियो । तर,

फुटेको नेकपा जुटाउने चिनियाँ टोलीको प्लान: कसरी हुँदैछ काम ?

काठमाडौं- चिनियाँ राजदूत होउ यान्छीको अथक प्रयासपछि पनि नेकपा विभाजन भएको एक सातामा चिनियाँ उच्चस्तरीय टोली काठमाडौं आइपुगेको छ। नेकपालाई फेरि जुटाउन सकिने सम्भावनाको खोजी गर्दै आएको टोलीले राजनीतिक र

हस्तक्षेप गरेरै भएपनि एकता जोगाउन राष्ट्रपति सी को सन्देश

काठमाडौं- चिनियाँ प्रतिनिधि मण्डल र राष्ट्रपति विद्यादेवी भण्डारीबीच करिव १ घण्टा शीतलनिवासमा भेटवार्ता भएको छ । भेटवार्तामा चिनिया टोलीले चीनका राष्ट्रपति सी चिनफिनको सन्देश सुनाएको स्रोतले जनाएको छ । आइतबार

रावलको प्रश्न: मदन भण्डारीको आत्माले राष्ट्रपतिलाई के भन्दो होला ?

धनगढी- नेकपा स्थायी कमिटी सदस्य भीम रावलले राष्ट्रिपति विद्यादेवी भण्डारीले आफ्नो पदको चरम दुरुपयोग गरेको बताएका छन् । उनले राष्ट्रपति कार्यालयमा ६ घण्टा कुर्नु परेको बताउँदै नमिठो अनुभव सुनाए। आइतबार

सुरेन्द्र पाण्डेको आरोप: ओलीसहित केही व्यक्तिले ‘माइन्युट’ चोरेर भागे

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेकपा फुटेको नभएर केही मानिसहरु माइन्युट चोरेर भागेको तर्क गरेका छन् । ‘कसैले माइन्युट चोरेर लग्यो र मेरो

विप्लव समूह र प्रहरीबीच दोहोरो भिडन्त

काठमाडौं- संखुवासभामा विप्लव समूह र नेपाल प्रहरीबीच दोहोरो गोली हानाहान भएको छ । प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली चैनपुर–४, मैदानेमा पुगेपछि नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर

मन्त्री पद सम्हालेकै दिन कारबाहीमा परे खेलकुद मन्त्री तामाङ

सिन्धुपाल्चोक- प्रधानमन्त्री केपी ओलीले भर्खरै मात्र युवा तथा खेलकुदमन्त्री बनाएका दावा तामाङ तनावमा परेका छन् । ओली समुहको नेकपाबाट युवा तथा खेलकुद मन्त्री भएका नेकपा केन्द्रीय सदस्य एवम जिल्ला सचिव

शीतलनिवासबाट सिधै बालुवाटार पुग्यो चिनिया टोली

काठमाडौँ- नेकपाको विभाजन रोक्ने उदेश्यले एकाएक नेपाल आएको चिनिया टोली भेटघाट र परामर्शमा सक्रिय बनेको छ । केहीबेर अघि शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेलगत्तै चिनिया टोली प्रधानमन्त्री केपी

कुहिरोको काग नबनोस काँग्रेस

-मधु ज्ञवाली- पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समेतको मिलि भगतमा असंबैधानिक `कु´ मार्फत आफ्नै पार्टिको स्पष्ट बहुमत रहेको संसद बिघटन गरेसँगै नेपालको राजनिति एकाएक तातेको छ ।