समाचार Archives - Page 1082 of 3424 - Himal Post Himal Post
  • ९ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 21 2026
Logo

जापान नयाँ कोरोनाको कहरमा: संकटकाल लगाउने तयारीमा सरकार

एजेन्सी- जापानको राजधानी टोकियोमा मात्रै कोरोना भाइरसबाट बिहीबार एकैदिन थप १३ सय जना संक्रमित भएका छन्। संक्रमितको सङ्ख्या यसैगरी बृद्धि हुदै गएमा संकटकाल लगाउनुपर्ने अवस्था आउनसक्ने सरकारी अधिकारीहरुले चेतावनी दिएका

प्रधानमन्त्री ओली समूहले नै उठायो संघीयता खारेजीको माग

काठमाडौ- नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली पक्षभित्र संघीयता खारेज गर्न आवाज उठेको छ । संसद विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले थप कसम चाल्ने तयारी गरेको चर्चा चलिरहेकै बेला उनैको

सभामुख सापकोटाले अब के गर्लान ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले संसद विघटन गरेपछि सबैको नजर सर्वोच्च अदालत र संसदका सभामुखमा परेको छ । यस्तो अवस्थामा सभामुख अग्निप्रसाद सापकोटाले के गर्लान, उनले

ओलीमाथि तेर्सिएका कानूनी अड्चन चिर्न बालुवाटारमा भव्य तयारी

काठमाडौं- एकाएक प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न गहिरिँदो राजनीतिक संकटमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ध्यान कानुनी उपचारको लागि सर्वोच्च अदालत पुगेको रिटतर्फ लगाएको देखिन थालेको छ । पार्टीभित्रका बिरोधीहरूलाई तह

लोडसेडिङ काण्डले शंकर पोखरेल विवादमा

काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अहिले चर्चा र विवादको केन्द्र बनेका छन् । उनले लोडसेडिङ कुलमान घिसिङले हटाएको नभएर प्रधानमन्त्री केपी ओलीले हटाएको गरेपछि सामाजिक संजालमा प्रयोगकर्ताले उनको उछितो

सभामुख सापकोटाले गरे संसद बैठक बोलाउने संकेत

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक बोलाउने संकेत गरेका छन् । सापकोटाले संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनसम्बन्धी अधिकार नदिएको भन्दै यस्तो संकेत गरेका हुन्। बिहीबार प्रतिनिधि सभा विघटनविरुद्ध ध्यानाकर्षण गराउन

प्रचण्ड भ्रष्टाचारी र अपराधी हुन्, त्यत्तिकै छाड्नु हुन्न: महेश बस्नेत

दाङ- नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता महेश बस्‍नेतले पुष्पकमल दाहाल प्रचण्ड भ्रष्टाचारी र अपराधीको संज्ञा दिएका छन् । उनले भ्रष्टाचारी र अपराधी प्रचण्डलाई केपी ओलीले त्यसै नछाड्ने बताए घोराहीमा बिहीबार

देउवा मोडिए: यसरी गरे ओलीको विरोध

काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कमदले देशमा संकट निम्तिएको बताएका छन्। बिहीबार राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा कांग्रेसले आयोजना गरेको भर्चुअल संवाद कार्यक्रममा बोल्दै सभापति देउवाले

अब नेकपा एक हुन नसक्ने निष्कर्ष लिएर फर्कियो चिनिया टोली

काठमाडौं- चिरिएको नेकपालाई ‘जोड्न’ हौसिएर आएको चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को विशेष टोली निराशाजनक सन्देश लिएर बुधबार बेइजिङ फर्किएको छ। चारदिने नेपाल बसाइका क्रममा टोलीले नेकपा मिलाउने हरतरहका प्रयास गर्‍यो।

टोपबहादुरको ‘इन्ट्री’: लोडसेडिङको ‘प्राक्टिस’

काठमाण्डौ- पछिल्लो समय काठमाडौं उपत्यकालगायत देशका विभिन्न क्षेत्रमा अघोषित लोडसेडिङ हुन थालेको छ । कुलमान घिसिङ आएको केहि महिनामै हटेको लोडसेडिङ कुलमान गएको केहि महिनामै सुरू भएको गुनासो सर्वसाधारणले गर्न

मन्त्रीपरिषद विस्तारविरुद्धको रिटमा आज सुनुवाइ: के गर्ला निर्णय?

काठमाडौं । प्रधानमन्त्रीले हालै गरेको मन्त्रिपरिषद् विस्तार रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ आज हुने भएको छ । यसअघि हिजो हेर्न नभ्याउने सूचीमा राख्दै अर्को पेसी १६ पुस

प्रचण्ड निकट सांसदहरूले ओलीलाई दिए साथ

जनकपुर- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट २ जना प्रदेश सांसद नेकपा विभाजनपछि केपी शर्मा ओली समूहमा लागेका छन् । प्रचण्ड निकट सांसदहरु रामचन्द्र मण्डल र ज्वाला कुमारी साह ओली