समाचार Archives - Page 1079 of 3424 - Himal Post Himal Post
  • ९ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 21 2026
Logo

धेरै दुर्गन्ध फैलाएकाले प्रवक्तालाई कारबाही गरेको हुँ: ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा दुर्गन्ध फैलाएकाले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई कारबाही गरेको बताएका छन्। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय कमिटीद्वारा आयोजित बृहत कार्यकर्ता भेलालाई कार्की ब्यांक्वेटमा सम्बोधन

प्रचण्ड-नेपाललाई प्रधानमन्त्रीले भने: सबै गल्ति माफ गर्दिन्छु, पार्टीमा फर्कनुस

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले पिलो निचोरिँदैमा ओजन नघट्ने बताउँदै दाहाल-नेपाल पक्षले फैलाउने दुर्गन्धमा आफूले अत्तर छर्कने बताएका छन्। आफूले दाहाल-नेपाल पक्षका नेताहरुलाई पटकपटक आउन आग्रह गरेको भन्दै अहिले पनि

कारबाही गर्न नेकपाका नेताहरू खोज्दै प्रहरी

काठमाडौं। नेपाल प्रहरीले अमर्यादित भाषण गर्ने नेकपाका नेताहरूलाई खोजी कार्य सुरू गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अमर्यादित नारा लगाउने नेताहरुको खोजीमा प्रहरी जुटेको हो

राष्ट्रपति र प्रधानमन्त्रीले पनि सर्वोच्चलाई दिए लिखित जवाफ

काठमाडौं- प्रतिनिधिसभा विघटनबारे राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली र संघीय संसद् सचिवालयले सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन्। आइतबार तीनै निकायले प्रतिनिधिसभा विघटनबारे सर्वोच्चमा पेस गरेको लिखित जवाफ

पार्टी फुटाउन खुमलटारमा मात्र २८० बैठक बसे: प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले सत्तारुढ नेकपा फुटाउन प्रचण्ड र माधव नेपालहरुले खुमलटारमा मात्र २८० वटा बैठक बसेको बसेको आरोप लगाएका छन् । आइतबार अनेरास्ववियुको आफ्नो समूहको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै

फाइजर खोप लगाएकी चिकित्सक अस्पताल भर्ना

एजेन्सी- मेक्सिकोमा कोरोनाविरुद्वको फाइजर खोप ३२ वर्षीया महिला चिकित्सकले प्रयोग गर्दा अस्पताल भर्ना भएकी छिन् । फाइजको खोप लिएपछि चिकित्सकको स्वास्थ्यमा समस्या देखिएको कारण उनलाई अस्पताल भर्ना गरिएको थियो ।

‘प्रधानमन्त्रीले वामदेवलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गर्नुभयो’

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रचण्ड-माधवमा रहेको पदको असीमित तिर्खाका कारण पार्टीमा विभाजन आएको बाताएका छन् । अनेरास्ववियू ओली समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले पल लोलुपताले पार्टी विभाजनको

समर्थक रमाएका केपी ओलीका दर्जन प्रसङ्ग

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विपक्षीमाथि कडा प्रहार गरे । उखान टुक्का र चुटकिलाबाट प्रधानमन्त्री ओलीले तिखो प्रहार गरेका थिए । लामो समयसम्म प्रचण्डलाई कटाक्ष नगरेका ओलीले शनिबार काठमाडौंमा

अविश्वास प्रस्तावको विवरणसहित सभामुखले सर्वोच्चलाई पठाए जवाफ

काठमाडौं- प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतलाई लिखित जवाफ पठाएका छन् । सभामुख सापकोटाले अविश्वास प्रस्तावको दर्ता समय समेत उल्लेख गरेर सो व्यहोरासहितको लिखित जवाफ आइतबार सर्वोच्चमा पठाएको बताइएको

प्रधानमन्त्री ओलीले एक पद छाड्न तयार रहेको टोपबहादुरको खुलासा

काठमाडौं- ऊर्जामन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा पद छाड्न तयार रहेको खुलासा गरेका छन् । उनले ओलीले एक पद छाड्न तयार रहेकै बेला प्रचण्ड-नेपाल समुह बढी आक्रामक भएको

‘केपी ओली हिरो हो’ भन्दै राजधानीमा शक्ति प्रदर्शन

काठमाडौं- सत्तारुढ नेकपामा राजनीतिक विभाजन भएसँगै पार्टीको भातृ संगठनहरु पनि विभाजित भएका छन् । आइतबार ओली पक्षीय अनेरास्ववियूले काठमाडौंको बबरमहलमा बृहत प्रदर्शन गरेका छन् ।अनेरास्ववियुले बृहत कार्यकर्ता भेला आयोजना गरेको

दीपक श्रेष्ठको कमब्याक: एलिजालाई लिएर नयाँ फिल्म बनाउने

काठमाडौं । पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त अभिनेत्री एलिजा गौतम निर्देशक दीपक श्रेष्ठले फिल्मका लागि अनुबन्धित भएकी छन् । नाम सार्वजनिक नगरिएको फिल्मका लागि निर्देशक श्रेष्ठले एलिजा गौतमलाई अनुबन्धन गरेका