समाचार Archives - Page 1072 of 3424 - Himal Post Himal Post
  • १५ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 27 2026
Logo

ओली सरकारको अर्को कदम: धेरै कैदी जेलमुक्त गर्न

काठमाडौं- प्रहरी अधिकारीहरूको गुनासो छ– फितलो सजाय र कैद सजायमा छुटको प्रावधानले अपराधीहरूको मनोबल बढेको छ । तर, गृह मन्त्रालयको ध्यान भने कसरी धेरै अपराधी जेलबाट छुटाउने भन्नेमा छ ।

सर्वोच्चलाई सकस: पूर्व प्रधानन्यायाधीशहरूका ६ तर्क

काठमाडौं- जननिर्वाचित प्रतिनिधिसभाको असामयिकको रूपमा अन्त गरिएको विरोधमा लेखक, साहित्यकार, कलाकार, नागरिक अगुवा र संविधानविद्हरू मात्र होइन, पूर्वप्रधानन्यायाधीश पनि अगाडि सरेर बसेका छन् । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णय अहिले

कोरोनाबाट एकैदिन १४ हजार बढीको मृत्यु

काठमाडौ- कोरोना संक्रमणको कहर झन् पछि झन् तनावमय बन्दै गएको छ । कोरोना संक्रमणबाट विश्वमा गत २४ घण्टाभित्र १४ हजार १०१ जना संक्रमितको ज्यान गएको छ । वर्ल्डोमिटर्सको तथ्यांकअनुसार शनिबार

बाइडेनको शपथग्रहण ट्रम्पले बहिस्कार गर्ने

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जो बाइडेनको शपथग्रहण समारोहमा सहभागी नहुने घोषणा गरेका छन्। जनवरी २० का दिन नवनिर्वाचित राष्ट्रपति बाइडेनले शपथ लिँदैछन्। ‘मलाई थुप्रैले सोध्नुभएको छ, उहाँहरुलाई भन्न चाहन्छु–

डोनाल्ड ट्रम्पको ट्विटर अकाउन्ट सधैँका लागि बन्द

काठमाडौं- सामाजिक सञ्जाल ट्वीटरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको खाता सँधैका लागि बन्द गरिदिएको छ । सामाजिक सञ्जालबाट झूठ फैलाइरहेको भन्दै पटक पटक आंशिक प्रतिबन्धमा परेको ट्रम्पको खाता संसद भवनमाथि उनी

सूर्य चिन्ह जता जान्छ त्यतै लाग्ने मनस्थिति त्यागौं: पोखरेल

काठमाडौँ- उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली पक्षका नेता ईश्वर पोखरेलले सूर्य चिन्ह जता जान्छ त्यतै लाग्ने मनस्थिति त्याग्न आग्रह गरेका छन् । उनले सकेसम्म सुर्य चिन्ह आफैले पाउने

प्रधानमन्त्री ओलीलाई धनगढीमा कालो झण्डा देखाइयो

काठमाडौं- धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाइएको छ । नेकपा ओली समूहले आयोजना गरेको सुदूरपश्चिमको जनसभालाई सम्बोधन गर्न धनगढी पुगेका प्रधानमन्त्री ओलीलाई युवाहरूले कालो झण्डा देखाएका हुन् ।

प्रधानमन्त्रीले भने: नेपाल अन्य देशबाट किनेर खाने देश होइन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अन्य मुलुकबाट किनेर खाने देश नभएको बताएका छन्। धनगढीमा शुक्रबार आयोजित एक सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले नेपाल अरु देशबाट किनेर खाने आयात्मक

मैले एकजना पनि आफन्तलाई नियुक्ति दिएको छैन: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई दस सिट ल्याएर देखाउन चुनौती दिएका छन् । धनगढी पुगेका प्रधानमन्त्रीले आफूले नेतृत्व गरेको नेकपा छोरी,

पार्टी छाडेर भागेका भगौडाहरुको कुरा नसुन्नु: प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहलाई पार्टी छाडेर भागेका भगौडा भन्दै व्यंग्य गरेका छन् । कैलालीको घनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल

देशभरिबाट १० सिट जितेर देखाउन प्रचण्ड-नेपाललाई प्रधानमन्त्रीको चुनौति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड माधव नेपाल नेतृत्वको नेकपालाई आउने चुनावमा देशभरिबाट १० सिट जितेर देखाउन चुनौति दिएका छन् । सुदूरपश्चिमको राजधानी धनगढीमा आयोजित नेकपाको प्रदेशस्तरीय जनसभालाई सम्बोधन

परराष्ट्रमन्त्री ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले धनगढीमा नेकपा ओली पक्षले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै परराष्ट्रमन्त्रीको भारत भ्रमणमा निश्चित