माफी माग्दै राजीनामा दिए ओलीको भलो हुन्छ: मिलन
काठमाडौँ- विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले युवा पुस्तालाई चिढाएर गल्ती गरेको अभिव्यक्ति बताएका छन् । सोमबार काठमाडौंमा विद्यार्थीहरुसँगको अन्तरक्रियामा संयोजक पाण्डेले अब नेताहरूले युवा पुस्तालाई











