समाचार Archives - Page 1023 of 3424 - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

नवीन्द्रराज जोशीको स्वास्थ्यमा सुधार आएन

काठमाडौं- नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा कुनै सुधार नआएको चिकित्सकले बताएका छन् । मस्तिष्कघात भएर नर्भिक अस्पतालमा भर्ना भएका जोशीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको नर्भिक अस्पतालले जनाएको छ ।

पूर्वमन्त्री तथा कांग्रेस नेता शर्माको निधन

काठमाडौं- पूर्वमन्त्री एवं कांग्रेस नेता कुबेर शर्माको शुक्रबार ८४ वर्षको उमेरमा निधन भएको छ। पूर्वमन्त्री शर्मा केही समयदेखि अस्वस्थ थिए। अस्वस्थताका कारण सार्वजनिक जीवनबाट टाढा रहँदै आएका थिए। उनी २०५९

सर्वोच्चले नेकपाको नाम नै खारेज गरे के हुन्छ ?

काठमाडौँ- सर्वोच्च अदालतले ऋषिराम कट्टेलको पक्षमा फैसला दिए सत्तारूढ नेकपाको विवाद थप जटिल बन्ने भएको छ । गत पुस ५ गतेयता नेकपामाथि केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल दुवै पक्षले

शान्ता चौधरीले प्रचण्डको सत्य थाहा पाएपछि…

काठमाडौं- नेकपा ओली समूहकी नेतृ शान्ता चौधरीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जानेकी छन् । उनले प्रचण्डले भारतीय पक्षपोषण गर्नु खेदजनक भएको बताएकी छन् । प्रचण्डले एक

प्रचण्ड भन्छन: ओलीको पत्तासाफ गर्छु, म प्रधानमन्त्री बन्दिन

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने दाबी गरेका छन् । शुक्रबार एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै अध्यक्ष प्रचण्डले केपी शर्मा ओलीलाई

प्रधानमन्त्री ओलीलाई राज्यविरुद्धको कसुरमा मुद्दा लाग्न सक्ने

काठमाडौं- संसद्ले असहयोग गर्यो भन्दै प्रतिनिधिसभा विघटन गरेका ओली राजीनामा नदिई त्यही संसद्मा जाने तयारीमा छन्। उनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक मात्र भनेन, प्रधानमन्त्रीमा संवैधानिक नैतिकता हुनुपर्ने पनि स्पष्ट पारेको

‘च्याँखे’ थाप्दै कांग्रेस

काठमाडौं- सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नेपाली कांग्रेस अनौपचारिक रूपमा विभाजित नेकपाको ‘मझधार’ मा उभिएको छ। नयाँ सरकार निर्माणका लागि कांग्रेस अहिले निर्णायक शक्तिका रूपमा देखिएको छ। भलै अहिले ‘पर्ख

अबको विकल्पः पार्टी फुटाउने अध्यादेश वा एकता

काठमाडौं- राजनीतिक रूपमा दुई समूहमा विभाजित भए पनि कानुनी रूपमा सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एउटै दलका रूपमा छ। नयाँ सरकार गठन गर्न नेकपाका दुवै समूह निर्णायक भूमिकामा रहनेछन्। संसद्

झापामा फोहरबाट ग्यास

झापा- झापाको दमक नगरपालिकामा कुहिने फोहोर प्रशोधन गरेर ऊर्जा उत्पादन गर्न धमाधम काम अगाडि बढेको छ । फोहोरबाट ऊर्जाअन्तर्गत ग्यास, प्राङ्गारिक मल र झोल मल उत्पादन गरिने योजना रहेको दमक

अविश्वासको प्रस्ताव दर्ता तयारी, सांसदहरू तान्ने खेल सुरू

काठमाडौं- सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नेकपाका सांसद तानातानमा परेका छन्। पुष्पकमल दाहाल र माधव नेपाल समूहमा बहुमत सांसद रहेको भनिए पनि ओली पक्षले पनि आफूसँग बहुमत सांसद रहेको दाबी

ईश्वर पोखरेलले न्यायाधीशहरुलाई धम्क्याए

काठमाडौं । उपप्रधानमन्त्री एंव नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले न्यायाधीशहरुलाई धम्क्याएका छन् । अदालतले भन्दा ठूलो फैसला दिने न्ययाधीश जनता भएकाले आफूहरुले जनताले गर्ने फैसलाको प्रतिक्षामा रहेको बताउँदै उनले

फेरि संसद विघटन गर्नुपर्ने सम्भावना बढ्यो: टोपबहादुर रायमाझी

काठमाडौँ- नेकपा ओली समूहका नेता तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले आफूहरू हर मोर्चामा भिड्न तयार रहेको बताएका छन् । काठमाडौंँमा आयोजित पार्टीको भेलालाई शुक्रबार सम्बोधन गर्दै निर्वाचनमा होस् वा सदनमा आफूहरू