प्रवास Archives - Page 72 of 72 - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

पशुपति शर्मा र मन्जु पौडेलको दोहोरी, सिड्नीमा उर्लियो

आजभोलि हरेक सप्तान्त सिड्निमा धेरै कार्यक्रमहरु आयोजना भैरहन्छन । केहि परोपकारि त केहि ब्याबसाहिक तथा मनोरन्जनात्मक उद्देश्य लियर । बिभिन्न चाडपर्वको अवसर पारेर गरिने कार्यक्रम मध्य एक हो मोर्टगेज अम्पाएर

नेपाली जन सम्पर्क समिति दक्षिण भारतको बैठक सम्पन्न

योगेन्द्र गौतम भारत, १० साउन नेपाली जन सम्पर्क समिति दक्षिण भारतको बैठक सम्पन्न भएको छ । दक्षिण भारतको तेलंगाना राज्यको प्रमुख सहर हैद्रबादमा क्षेत्रिय अध्यक्ष कमल गुरुङ्गको अध्यक्षतामा बैठक सम्पन्न

भारतको दिल्लीमा इन्डो नेपाल साँस्कृतिक महोत्सव हुने, तृप्ति र नबिन पहिलो पटक आउदै

भारतको राजधानी नयाँ दिल्लीमा विभिन्न समयमा विभिन्न संघ सस्थाद्वारा कुनै न कुनै कार्यक्रम आयोजना भईरहदा आगामी अगस्ट १५ तारिखका दिन नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर अपाङ्ग बिद्यार्थीहरुको

डिसिमा पनि डा. केसीको समर्थन गर्दै नेपाली समुदाय

विजय थापा,वाशिंगटन डिसी जुलाई १९ ,डिसी महानगर क्षेत्रमा रहेका नेपाली समुदायले डा. केसीको प्राण रक्षा र उनका जायज मागहरुको समर्थन जनाउदै अमेरिकाको भर्जिनियाको मनासस सहर बाट सरकार र संसदलाई ध्यानाकर्षण

नेपाली संस्कृति परिषद्द्वारा दिल्लीमा भानु जयन्ती सम्पन्न

केशवराज पोख्रेल, भारत २०२ औं भानु जयन्तीको रूपमा आदिकवि भानुभक्तको जन्म जयन्ती समारोह नेपाली भाषीहरूले भव्य रूपमा मनाएका हुन । नेपाल आवाजको हलमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता नेपाल आवाज पत्रिकाका