
विमान चार्टड गरेर उपचार गर्न थाइल्याण्ड
काठमाडौं- नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य बर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन । जण्डिसको वंशानुगत समस्या भएका नेता पुन हिमालय एयरलाइन्सको चार्टड विमानमार्फत थाइल्याण्ड प्रस्थान गरेका हुन