प्रमुख समाचार Archives - Page 98 of 880 - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

महत्वपूर्ण निर्णय गर्न प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक रूपमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बिहिबार दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएको छ । आजको सर्वदलीय बैठक र संसद बैठकलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय

एकैदिन देउवाले बोलाए तीन बैठक, बोल्ड निर्णयको तयारी

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहिबार एकैदिन दुई वटा आकस्मिक बैठक बोलाएका छन् भने संसद बैठक पनि आजकै लागि बोलाइएको छ । केही घण्टाको फरकमा तीन वटा महत्वपूर्ण बैठक आकस्मिक

यसपटक पनि सुध्रिएनन् प्रचण्ड: आफ्नै गोजीबाट थपे मन्त्री

काठमाडौं- सरकार बनेको लामो समयसम्म पूर्णता दिन नसकेको आरोप लागेका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरूको नाम मागेपछि गठबन्धनका नेताहरूले मन्त्री बन्नेहरूको लिस्ट तयार पारेका छन् । नेकपा माओवादी केन्द्रले पनि सरकारमा

जबजलाई परिवर्तन गर्न ओली तयार

काठमाडौं- तत्कालीन महासचिव मदन भण्डारीद्वारा प्रतिपादित सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) लाई एमालेले परिवर्तित बनाउने भएको छ। उच्च स्रोतका अनुसार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमा यसलाई समेट्ने तयारी छ।

सर्वदलीय बैठक बस्दै: संसद बैठक स्थगित गर्ने देउवाको तयारी

काठमाडौं – संघीय संसद्‍मा जारी अवरोध अन्त्यको प्रयास गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले आज(बिहीबार) बिहान १० बजे संसद्‍मा प्रतिनिधित्व गर्ने दलको बैठक बोलाएका हुन्

जीवनबहादुर शाहीलाई दसैँमा मुख्यमन्त्री उपहार, अर्का शाहीले राजीनामा दिँदै

काठमाडौं- दसैँमा नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री उपहार पाउने भएका छन् । पूर्वसम्झौता अनुसार सत्तारूढ गठबन्धनले दसैँमा कर्णालीमा नयाँ मुख्यमन्त्री बनाउने तयारी गरेको छ। कर्णालीमा

माधव नेपाल अस्पताल भर्ना

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ । उनलाई केहिदिन देखि कोरोनाको जस्तै लक्षण देखिएका थिए ।

प्रधानमन्त्री एक्सनमा: डाके सर्वदलीय बैठक, एमालेले नमाने अधिवेशन अन्त्य गर्ने

काठमाडौं । प्रमुह प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गरिरहने नीति लिएपछि प्रधानमन्त्री शेरवहादुर देउवा एक्सनमा उत्रिएका छन् । देउवाले संसदको जारी गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न सर्वदलीय बैठक

यी हुन् माओवादी केन्द्रबाट बन्ने मन्त्रीहरू

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्‍दैछ । आजको बैठकले मन्त्रीको नाम तय गर्ने भएको छ । आजको बैठकले मन्त्रीको नाम तय गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउन माओवादीका

यी हुन् नेकपा एसबाट मन्त्री बन्नेहरू

काठमाडौँ- माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले मन्त्री हुनेको नाम टुंगिएको छ । समाजवादीबाट ६ जना मन्त्री हुने एक नेताले जानकारी दिए । एकीकृत समावादी विरोध खतिवडाको नेतृत्व गर्नेछ

सभामुख सापकोटा विरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दाको सुनुवाइ आज हुने भएको छ । काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको भन्दै परेको द्वन्द्वकालीन मुद्दा पटक-पटक पेसी चढ्दै आएको

विमान चार्टड गरेर उपचार गर्न थाइल्याण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य बर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन । जण्डिसको वंशानुगत समस्या भएका नेता पुन हिमालय एयरलाइन्सको चार्टड विमानमार्फत थाइल्याण्ड प्रस्थान गरेका हुन