प्रमुख समाचार Archives - Page 95 of 880 - Himal Post Himal Post
  • २० फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 4 2025
Logo

काठमाडौंको अधिवेशन नतिजाले देउवालाई झट्का

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौं महानगर कार्यसमितिको सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन्। आज भएको अधिवेशनमा शाक्य विजयी भएका हुन् । अधिवेशनपछि आइतबार साँझ सम्पन्न मतगणनामा शाक्यको टिम नै विजयी भएको

एमालेका मुद्दा र योजना फेरिए

काठमाडौं- नेकपा (एमाले)को विधान महाधिवेशन सकिएको छ । महाधिवेशनले विभिन्न १५ बुँदे निर्णय गर्दै समापान भएको छ । महाधिवेशनमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा बहस भएको छ। ललितपुरको गोदावरीमा जारी

सरकार ढाल्न सहयोग गर्ने मध्यमार्गीहरू पनि एमाले विरोधी नै हुन्: ओली

काठमाडौँ- एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार ढाल्न भूमिका खेल्ने जति सबै एमाले विरोधी भएको बताएका छन् । उनले विरोधीहरूको कुनै विचार नहुने भन्दै सरकार ढाल्न सहयोग गर्नेहरू

ओलीकै लागि ७० वर्षे उमेर हदको अपव्याख्या

काठमाडौं- नेकपा एमालेमा केपी शर्मा ओलीकै लागि ७० वर्षे उमेर हदको अपव्याख्या गरीएको छ । वर्तमान अध्यक्ष ओलीलाई दशौँ महाधिवेशनबाट निर्वाचित हुने बाटो खोल्दै ७० वर्षे उमेर हदको व्याख्या गरेको

म बाँचेको देखेर मान्छेहरु आत्तिए : केपी ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई जनताले गरेको मायादेखि मान्छेहरु आत्तिएको टिप्पणी गरेका छन् । जनताको मायालाई एक इन्चपनि तलमाथि हुन नदिने प्रतिबद्धता उनले गरेका छन् । पार्टीको

एमाले महाधिवेशन : अध्यक्ष ओलीले जवाफ दिँदै

काठमाडौं । नेकपा (एमाले)को जारी विधान महाधिवेशन आज सकाउने तयारी छ । तेस्रो दिन अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिनेछन् । यसअघि,

एमालेको प्रतिवेदनमाथि छलफल गर्न २० नेताले पाए जिम्मेवारी

काठमाडौँ । नेकपा एमालेको प्रथम विधान महाधिवेशनअन्तर्गत आज शुक्रबार प्रस्तुत गरिएका विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदनमाथि समूहगत छलफल हुने छ । विभिन्न १० समूहमा समूहगत छलफल हुने

माओवादीहरू नयाँ ठाउँमा एक हौँ: बाबुराम भट्टराई

काठमाडौं- जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वमाओवादीहरु एकै ठाउँमा आउने कुरा भावनात्मक कुरामात्रै भएको बताएका छन्। पूर्वमाओवादी एकठाउँमा आउने भन्दा पनि नयाँ विचार र

भारतप्रति एमाले झनै कठोर

काठमाडौं- नेकपा एमालेले चीन र भारतबीचको विवाद बढेको खण्डमा त्यसको असर नेपाललाई हुने बताएको छ । प्रथम विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष केपी शर्मा ओलीले दुई देशबीचको तनाव

ओलीको प्रतिवेदनमाथि इश्वर पोखरेलको काउन्टर

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनमाथि पार्टीका महासचिव इश्वर पोखरेलले काउन्टर गरेका छन् । ललितपुरको गोदावरीमा शुक्रबारदेखि जारी एमालेको विधान महाधिवेशनमा ओली समूहकै नेता पोखरेलले ओलीकै प्रतिवेदनमाथि काउन्टर

पूर्वमाओवादी एकताका लागि प्रचण्डले ल्याए नयाँ प्रस्ताव

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पूर्व माओवादीहरुको एकताका लागि नयाँ प्रस्ताव ल्याएका छन् । उनले पूर्वमाओवादीहरूको जरुरी भएको बताउँदै आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्। माओवादीबाट फुटेर गएका नेताहरुलाई

कार्यक्रममै घनश्यामले गरे केपी ओलीको विरोध

काठमाडौं– नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिको खण्डन गरेका छन् । उनले एमाले छाडेर एकीकृत समाजवादी गठन गरेका नेताहरुको अभाव खड्किने बताएका छन्। अध्यक्ष ओलीले उनीहरूको