अदालत र संविधानको धज्जी उडाएको भन्दै एमालेले माग्यो
काठमाडौं-नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेको छ । पार्टीका नेता तथा राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले गजेन्द्र हमाल प्रकरणले नेपालको न्यायालय र त्यसको नेतृत्वमाथि गम्भीर प्रश्न उठेको बताउँदै