निवासबाट विमानस्थलसम्म पनि हेलिकप्टरमा पुगिन राष्ट्रपति
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी शितल निवासबाट विमानस्थल जान हेलिकप्टर चढेकी छन्। उनि म्यानमारको राजकिय भ्रमणमा जानेक्रममा निवासबाट विमानस्थलसम्म पुगेकी हुन् । म्यानमारका राष्ट्रपति यु विन मिन्टको निमन्त्रणामा भण्डारी म्यानमार जान












