सबै सल्लाहकारलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सबै सल्लाहकारलाई तत्काल राजीनामा दिन निर्देशन दिएका छन्। शुक्रबार बालुवाटारमा सबै सल्लाहकारलाई बोलाएर प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्। स्रोतका अनुसार शुक्रबार बालुवाटारमा प्रधानमन्त्रीले











