प्रमुख समाचार Archives - Page 804 of 880 - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

आलम जेल चलान

रौतहट । हत्या अभियोगमा पक्राउ परेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलम पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत रौतहटले उनलाई थुनामा राख्न आदेश दिएको हो । 

मन्त्रिपरिषद् बैठक बोलाइयो, के हुँदैछ छलफल ?

काठमाडौं- शुक्रबार साँझ मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदको बैठक डाकेका छन् । बैठक साँझ ६ बजे बस्ने बताइएको छ। बैठकमा मन्त्रिमण्डल फेरबदल र सचिवालयको नियुक्तिको बिषयमा

अब सहकारी पनि सामाजिक सुरक्षा कोषमा

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले सहकारी क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन आग्रह गरेका छन्। मन्त्रालयले आज आयोजना गरेको ‘सामाजिक सुरक्षा कोष कार्यान्वयन’ विषयक अभिमुखीकरण कार्यक्रममा

महरा काण्डको खुलासा गर्ने पत्रकार शिवाकोटीले पाए पुरस्कार

काठमाडौं– महरा काण्डको रहस्य बाहिर ल्याउने पत्रकार अजयबाबु शिवाकोटी पुरस्कृत भएका छन्। उनलाई ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो । हाम्राकुरा डट कमका संस्थापक सम्पादक समेत रहेका सिवाकोटीलाई नेपाली

सर्वोच्चले माग्यो सरकारको लिखित जवाफ

काठमाडौं । सर्वोच्च अदालतले कालापानी विवादबारे सरकारको लिखित जवाफ माग गरेको छ। अधिवक्ता कञ्चन कृष्ण न्यौपानेले बुधबार दायर गरेको रिटमाथी सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको इजलासले आज सरकारको लिखित

व्यवसायी रुप ज्योति रिहा

काठमाडौं । ठगी अभियोगमा प्रहरी हिरासतमा रहेका व्यवसायी डा. रूप ज्योति हाजिर जमानतमा रिहा भएका छन् । उनी महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट रिहा भएका हुन् । उनीविरुद्ध मुद्दा नचलाउने निर्णय

प्रेसदेखि किन डराउँछन ओली ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा कार्यरत १३ जनाले राजीनामा दिएका थिए । १३ जना मध्ये ६ जनाको राजीनमा स्वीकृत भएको छ । ६ जना प्रधानमन्त्रीको सचिवालयबाट रिङ आउट

नेकपाको सचिवालय बैठक अनिश्चित

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक अनिश्चित कालका लागि सरेको छ । शुक्रबार बिहान ९ बजे बस्ने भनिएको बैठक अहिले सम्म बस्न नसकेको र पार्टी नेतृत्वबाट कुनै सुचना

बालुवाटारमा भैरहेको तयारी के हो ?

काठमाडौं- मिर्गौलाले एकाएक काम गर्न छाडेपछि अस्पताल भर्ना भई कात्तिक १२ र १३ गते दुईपटक डायलसिस गराएर सरकारी निवास बालुवाटार फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसयता सक्रियता ह्वात्तै बढाएका छन् ।

ज्ञानेन्द्र शाहसँग मिटिङ र हिमानीसँग कुराकानी

काठमाडौं- पछिल्लो समय पूर्व युवराज पारस साहसँग जोडिएर चर्चामा आएकी यूट्युबर सोनिका रोकायाले पारसले आफ्ना बुवा पूर्वराजा ज्ञानेन्द्र शाहसँग मिटिङ र पत्नी हिमानीसँग कुराकानी गर्ने गरेको बताएकी छन्। पारस पत्रपत्रिकाले

प्रचण्ड र पोखरेललाई जिम्मवारी दिएर मिर्गौला प्रत्यारोपण

काठमाडौं । आजका पत्रिकाहरुमा निजामती कर्मचारीको उमेर हद ६० वर्ष हुने र सरकारको विरोध गर्ने कर्मचारीको पेन्सन खारेज हुने समाचार प्राथमिकतामा परेको छ । यस्तै चीनले नेपाली भूमि नमिचेको प्रष्टीकरण

बालुवाटारमा तयार भयो नयाँ मन्त्रीहरूको खाका

काठमाडौं । लामो समय चर्चाको विषय बनेको मन्त्रिमण्डल हेरफेर गर्ने खाका तयार भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल परिवर्तन गर्नेगरी तयारी गरेको बालुवाटार उच्च स्रोतको दाबी छ।