प्रमुख समाचार Archives - Page 768 of 880 - Himal Post Himal Post
  • २२ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 6 2025
Logo

सरकार छाडेपछि बाबुरामले किन भने आज रिहर्सल, भोलि

काठमाडौं- समाजवादी पार्टी नेपाल एकाएक सरकारबाट बाहिरिएको छ। सरकारमा सहभागी समाजवादी पार्टीका नेताहरु उपेन्द्र यादव र मोहम्मद इस्तियाक राईले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनमा दिएका हुन् । समाजवादी पार्टीको

भूमि फिर्ता ल्याउन गगन थापाको यस्तो विकल्प

दमौली । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्ने बताएका छन् । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस

अपहरणकारीसँग गाउँपालिका अध्यक्षको १८ घण्टा यसरी बिते

काठमाडौं- रातको करिब १२ बजेको थियो, शनिबार। बाहिरबाट कसैले ढोका ढकढक्यायो। गाउँपालिका अध्यक्ष भएकाले कोही छिमेकी केही कामका लागि आएको होला भन्ने लाग्यो । श्रीमती इलाले ढोका खोलिन्। मुखमा कालोपट्टी लगाएकाको

बैठकमै प्रधानमन्त्रीले उपेन्द्र यादवलाई तर्साए

काठमाडौं- मन्त्रिपरिषद्को सोमबारको नियमित बैठक सकेर उठ्नै लाग्दा उपप्रधानमन्त्री एवं कानुन तथा न्यायमन्त्री उपेन्द्र यादवले भने, ‘प्रधानमन्त्री ज्यू बैठकमा मेरो एउटा प्रस्ताव छ।’ प्रधानमन्त्री केपी ओलीले भने, ‘के प्रस्ताव?’ मन्त्री

सीमा समस्याबारे भारतले पठायो पत्र: के छ पत्रमा ?

काठमाडौं- भारतले कालापानी क्षेत्रको सीमामा समस्या रहेको स्विकार्दै त्यसलाई समाधान गर्न तयार रहेको पत्र नेपाल सरकारलाई पठाएको छ । भारतले आफ्नो भूभाग दाबी गर्दै नयाँ नक्सा जारी गरेपछि नेपाल सरकारले

‘चीनले थ्री गर्जेज बनाउँदा यस्तै विवाद थियो, अहिले सम्पन्‍नताको एउटा आधार त्यही हो’

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले खेलकुद सम्बद्ध तथा स्यंवसेवी र परोपकारी संघ संगठनका प्रमुख तथा प्रतिनिधिलाई ‘नेपाल भ्रमण वर्ष-२०२०’ भब्य बनाउन उत्साहजनक सक्रियता र सहभागिताका लागि आग्रह

भीम रावलको प्रश्न: सूर्य थापा पार्टीका अध्यक्ष हुन् र ?

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता भीम रावल र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाबीच सामाजिक सञ्जालमा वाकयुद्ध शुरु भएको छ । आइतवार प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले प्रवक्ताले गर्नुपर्ने काम रावलले

काठमाडौंबाट एकैदिन पक्राउ परे ८६ जना चिनियाँ गिरोह

काठमाडौँ । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले ८६ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नेपालमा पर्यटक भिसामा आई गैरकानुनी गतिविधिमा संलग्न रहेको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । काठमाडौँ

सांसदहरुले सरकारलाई भने: ‘सीमा विवाद हल गर्ने दम नभएकै हो ?’

काठमाडौं- सत्तारूढ तथा प्रतिपक्षी दलका सांसदहरूले नेपाल–भारत सीमा विवाद हाल गर्न सरकारको दम भएन भन्दै प्रश्न गरेका छन् । उनीहरूले कुटनीतिक माध्यमबाट तत्काल समाधान खोज्न पनि सरकारको ध्यानाकर्षण गराएका छन्

शंकास्पद घरमा प्रहरीको छापा: बैंक ह्याक गर्ने अर्को चिनियाँ गिरोह पक्राउ

काठमाडौं– बैंक ह्याक गर्ने अर्को चिनिया समूह पक्राउ परेको छ । काठमाडौंको महाराजगञ्ज–बाँसबारी क्षेत्रको शंकास्पद घरमा छापा मार्दा उनीहरूलाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । घरमा खानतलासी गरी केही

नेपाल ट्रस्टको जग्गा प्रकरण: यति समूहमाथि छानबिन गरिने

काठमाडौँ – नेपाल ट्रस्टको जग्गा प्रकरणमा यति समूहमाथि छानबिन हुने भएको छ । संसदको सार्वजनिक लेखा समितिले नेपाल ट्रस्टको जग्गा प्रक्रिया पूरा नगरी बिना ‘यती परिवार’ तथा त्यससँग जोडिएका नाफामुखी

भारतीय राजदूतको बिदाइमा देउवाको विशेष भोज, राजपाको पाँचतारे होटलमा पार्टी

काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीलाई भोज खुवाएर बिदाइ गरेका छन् । आफ्नो निवासमै बोलाएर देउवाले सोमबार पुरीलाई बिदाई गरेका